श्रीमानले छाडेपछि यस्तो काम गरेर महिनामै ४ लाख बढि कमाउछिन् कबिताले

0
3

काठमाडौं –

भनिन्छ मेहनत गरेपछि सफलताको फल अबस्य पाइन्छ । हो तेस्तै मेहनत गरेर र सानै उमेर अर्थात १४ वर्षको उमेरमा बिहे गरेकी भोजुपरकी २९ वर्षिय कविता विष्ट मेहनत गरेर अहिले करोडौंको होटल संचालन गरेर बस्दै छन।

१७ वर्षमा छोरी जन्माएकी श्रीमानको यातना ले गर्दा उनले श्रीमान संग डिबोर्स मागरे अहिले एकल महिला हुन उनी उनले कहिले हिम्मत हार्ने काम गरिन् । तेसैको फल पाएकि छन ।

उनले बताउछन महिना ३ लाख देखि ४ लाख सम्म महिनाको कमाउने बताउछीन ।छोरी पाएकै निउमा श्रीमानले कुट्ने जस्ता कार्य गर्थे ,पछिल्लो समय टिकटकमा पनि निकै सक्रिय छन कविता

पूरा जानकारी को लागि भिडियो हेर्नुहोस्

अन्य समाचार : बलिउड निर्माता करण जोहरको चर्चित च्याट शो ‘कफी विथ करण’ को सातौं शृंखला सुरु भएको छ । यसको पहिलो एपिसोडमा नयाँ दुलही आलिया भट्ट र रणवीर सिंह आएका छन् । दुबैले धेरै रहस्य खोलेका छन् । यससँगै दुवैले आफ्नो विवाहको बारेमा पनि खुलासा गरेका छन् । अब शोमा पाहुनाको रुपमा अर्को धमाकेदार एन्ट्री हुन लागेको छ ।

भर्खरै आएको खबर अनुसार अब शाहरुख खानकी श्रीमती गौरी खान शोमा प्रवेश गर्न सक्नेछिन् । यस शोमा गौरी खान आफ्ना साथी भावना पाण्डे र महीप कपूरसँग देखिने खबर पनि छ । गौरी खानले शोमा प्रवेश गरेमा छोरा आर्यन खानको बारेमा पनि कुरा गर्न सक्छिन् भन्ने विश्वास गरिन्छ । कफी विथ करणमा गौरी खानले आर्यनको गिरफ्तारीको परिवारको अवस्थाबारे कुरा गरेको देख्न सकिन्छ । यस्तो अवस्थामा आर्यन खान लागुऔषध प्रकरणका ती पक्षहरूलाई दर्शकले मिडियाले छुन सकेनन् ।

यदि यस्तो भयो भने यो एपिसोड धेरै स्पेशल हुनेछ । करणको यो च्याट शो सुरु हुने बित्तिकै धेरै माया पाइरहेको छ । पहिलो एपिसोडमै दर्शकले यति धेरै माया पाएका थिए कि सबैभन्दा धेरै भ्युज भएको शो शीर्ष सूचिमा थपिएको थियो । करणको शोको सिजन ७ जुलाईबाट सुरु भएको छ । यो शो टिभीमा नभई ओटीटी च्यानल डिज्नी प्लस हटस्टारमा प्रसारण भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here