अन्तर जातीय बिहे गरेका टिकटक भाईरल जोडीको भाग्य चम्कियो! गाउँबाट ससु,- ससुरा तुरून्तै आय ! के भयो?(भिडियो सहित)

0
5

काठमाडौं । छोटो भिडियो पोस्ट गर्ने प्लेटफर्म टिकटकमा ठूला-ठूला कम्पनीहरूको पनि आकर्षण बढ्दै गइरहेको छ । टिकटकको लोकप्रियता बढेसँगै सामाजिक सञ्जालका अन्य प्लेटफर्मले पनि छोटो भिडियो बनाउन मिल्ने फिचर थप गरेका छन् ।

तेस्तै नेपाल मा टिकटक को भुत राम्रै संग प्रयोगकर्तालाई चढेको छ म कति त यहि टिकटक बाट रातारात करोड पति सम्म बनेको हामिले समाचार हेरि रहेका र पढिरहेका पनि  छौ  । कति दिनमै भाइरल रातमै पतन पनि भएको हामिले देख्न सक्छौ ।

कतीले अ’ङ्ग प्रदशन गरेर चर्चामा आएत कतिले आफु भित्र लुकेको प्रतिभा देखाएर चर्चामा आए त्येस्तै पछिल्लो समय भाइरल हुनि बितिकै युटुबर हरु उबै भाइरल ब्याक्ति लाई खोज्दै न पुगेको ठाउ पनि छैन् ।

त्यस्तै पछिल्लो समय एक जोडि निकै भाइरल भएका छन। श्रेष्ट कि छोरी विश्वकर्मा संग प्रेम बिबाह गरेरकि संगीत र उनको जोडी टिकटकमा भाइरल भएको छ । मायामा जातभा हुदैन् भनिन्छनी हो माया भएसी जातभात के कुरा गर्नी र हो तेस्तै नमुना जोडि हुन ।

पूरा जानकारी भिडियोमा हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here