…
यु’वतीमाथि क रणी पछि लु ट पा ट ग रे को आ रो प मा सुनसरी प्रहरीले १ पु’रुषलाई पक्राउ गरेको छ ।
भिडियो शेयरिङ सोसियल ने’टवर्क टिकटकबाट चिनजान भएकी यु’वतीलाई होटलमा बोलाइ ।यस्तो का’र्य गरेपछि प्र’हरीले का’स्कीका पु’रुषलाई इटहरीमा पक्राउ गरेको हो ।
पीडित यु’वतीको उजुरीका आधारमा इलाका प्र’हरी कार्यालय इटहरीको टोलीले प’क्राउ गरेको हो । पक्राउ पर्नेमा का’स्कीको कास्कीकोट गाउँपालिका–४ का ३९ वर्षीय राजीव गुरुङ छन् ।
प्र’हरीका अनुसार राजीवले टिकटकमा’र्फत चिनजान भएकी यु’वतीलाई भेट्न भनेर इटहरीस्थित होटलमा बोलाएका थिए ।
होटेलमा २ दिनसम्म यु’वतीमाथि क र णी ग रे र राजीव पी डि त यु व ती कै ग र ग’हना र पैसा लि एर फ रार भएका प्र’हरीको भनाइ छ ।
कास्कीबाट गत माघ २५ गते इटहरी आएका गुरुङ इटहरी उपमहानगरपालिका– ९ स्थित आरआर होटलमा २ दिन बसेका थिए ।
होटलमा भेट्न बोलाएकी युवती बाथरुम गएको बेला गुरुङ माघ २७ गते सुनको झुम्का, ब्रास्लेट, सिक्री, नगद २७ हजार पाँचसय, सां’ग्रिला विकास बैं’कको एटीएम र मोबाइल फोन लिएर भागेको भन्दै ‘प्रहरी का’र्यालयमा जा हे री परेको थियो ।
इटहरीकी यु’वतीमाथि यस्तो का’र्य गरेर फरार भएका गुरुङलाई झापाकी म’हिला भे’ट्न जाँदै गर्दा इटहरीबाटै प’क्राउ गरेको प्र’हरीले जानकारी दिएको छ ।
इटहरीकी यु’वतीलाई ठ गी ग रेर गुरुङ सामाजिक स’ञ्जाल मा’र्फत नै चिनजान भएकी झापाकी म’हिलालाई भेट्न आउँदै गर्दा इटहरीबाट प’क्राउ परेका हुन् ।
एजेन्सी














