पछिल्लो समय मा सामाजिक संजाल मा एक तातिएको नाम हो सचिन परियार। उनि सानै उमेरमा कला कारिता क्षेत्रमा एक थिए तर अहिले उनि हराएका छन्। मिडिया कै कारण उनि कलाकारिता क्षॆत्र मा पुगेका र अहिले बाटोमा माग्दै हिडेको अबस्था मा देख्न सकिन्छ।
मिडिया कै कारण सचिन काठमाडौँ को नं -१ बोर्डिंग स्कुलमा फ्री मा पढ्न पाएका थिए। मिडिया कै कारण कृष्ण कंडेल को सहायताले उनले फ्रीमा पढ्न पाएका थिए.
अहिले सचिन बाटो मा माग्दि हिनेपछि सबै दर्शकहरुले मिडियाले उच्याल्यो र पछ्यार्यो भने पछि यसको बास्तबिकता बुझ्न मिडियाकर्मी यो बिसयमा चासो भएको हो। सचिन ले पढ्न स्कुलमा जादा सचिन ६ महिना देखि स्कुल नगएको र उनको बुबाले नै स्कुल बाट अनेक बहाना बनाएर स्कुलबाट लागेका रहेछन।
सचिन परियार किन माग्दै हिडेका छन् ? सचिनका बुबा तेजेन्द्रको स्कुलमै दादागिरी। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
https://youtu.be/u6uY9puEoVk
अन्य समाचार : काठमाडौ । जुनुसुकै अभिनेत्री होस् आफुलाई सुन्दर बनाउने होडमै रहेका हुन्छन् । यहि दौडमा देखिएका छन् अभिनेत्रीद्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्मा । यी दुबै अभिनेत्री फेसनका सवालमा उत्तिकै सचेत रहेका छन् । दुबैको बेला बेलामा बोल्ड अवतार फ्यान तथा दर्शकहरु पाइ रहेका हुन्छन् । त्यतिमात्र हैन उनीहरु सामाजिक सञ्जालको रफ्तार समात्न पनि उत्तिकै माहिर र सिपालु रहेका छन् ।
युवापूुस्तामाझ भिजेका यी दुबै नायिकाको इन्ष्टामा फोटोसुट हेर्दा लाग्छ को भन्दा को कम ? फेरी यी दुईको स्वभाव पनि लगभग समानजस्तै छ ।चुजी स्वभावका यी दुई बोल्ड र ब्युटीफुल देखिन्छन् तस्वीरमा । दुबैको तुलनात्मक अध्ययन गर्दा अफेयरका हिसाबमा पनि उत्तिकै गसिपका पात्र बन्ने गरेका छन् । हाल दुबै जना प्रेममा लिप्त रहेका छन्। तर यस सवालमा साम्राज्ञी अलि सचेत देखिएकी छिन् ।
उनले गुपचुप नै आफ्नो प्रेमाङकुरण गराई रहेकी छिन् भने आना खुलेरै अघि बढेको देखिएको छ । पछिल्लो समयमा गायक सुशान्त केसीसँग आनाको खुलेरै प्रेम प्रदर्शन भइरहेको छ । साम्राज्ञी पनि यतिबेला एक युवकसँग डेटमा रहेको हल्ला छ । आना अहिले अनुपविक्रम शाहीसँगको नयाँ फिल्म ‘मायाको माया’मा व्यस्त हुने तयारीमा छन् । साम्राज्ञी चाहिं लन्डन ‘टु पेरिस’को छायांकनका लागि युरोप जाने तयारीमा छिन् ।














