२४ वर्षीया युवतीले गरिन् आ”त्मह”त्या…

0
3

नवलपरासीमा २४ वर्षीया युवतीले आ”त्मह”त्या गरेकी छिन् । जिल्ला पर्बत बिहादी गाउँपालिका–४ स्थायी घर भई हाल नवलपरासी जिल्ला मध्यबिन्दु नगरपालिका–६ चोरमारा बस्दै आएकी २४ वर्षीया बिन्दु न्यौपानेले आ”त्माह”त्या गरेको प्र”हरीले जनाएको छ ।

घरमा झुन्डिएर आत्माहत्या गरेकी न्यौपानेको आत्मा ह”त्याको कुनै कारण नखुलेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार उनले करिब ३ वर्ष अगाडि विवाह गरेकी थिइन्। उनको शव पो”स्टमार्टम पछि आज अ”न्त्येष्टि गरिएको छ । घ”टनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । globaleaawaj

यस्तै,फेरि पहिरो खसेर अवरूद्ध भएको नारायणघाट-मुग्लिन सडक खुलेको छ। राति टोपे खोला नजिकै पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो। पहिरो पन्छाएर बिस्तारै गाडी सञ्चालन गर्न थालिएको मुग्लिन प्रहरीले जनाएको छ।

पहिरो पन्छाउँदै गाडी खुलाउँदै गरिए पनि पानी परिरहेकाले सडक पूर्णरूपमा खुल्न नसकेको प्रहरीको भनाइ छ। अहिले गाडी चापमा चलिरहेका र जाम रहेको प्रहरीको भनाइ छ। शुक्रबार बिहान पनि सोही ठाउँमा पहिरो खस्दा घण्टौंसम्म गाडी जाम भएका थिए।

दिउँसो पहिरो पन्छाएर गाडी चल्न थाले पनि राति फेरि पहिरो खस्दा यात्रुले सास्ती पाएका छन्। यस्तै,दयाहाङ राई स्टारर ‘कबड्डी’को चौथो श्रृंखलाले घरेलु बक्स अफिसमा उछाल कमाइ गरेको छ । दुई सातामा फिल्मले १८ करोड ७८ लाख रुपैयाँ ग्रस कमाएको छ ।

१४ दिनमा फिल्मले काठमाडौं उपत्यकामा ९ करोड ९८ लाख र मोफसलमा ८ करोड ८० लाख ग्रस कमाएको छ । डेढ सय बढी हलबाट प्रदर्शन भएको फिल्मको कमाइमा हलिउड र बलिउड रिलिजको खास प्रभाव छैन ।

आज शुक्रबारदेखि तेस्रो साता प्रवेश गर्दै ‘कबड्डी ४’ले अकुपेन्सीमा केही ड्रप भए पनि स्थिर कमाइलाई निरन्तरता दिने देखिएको छ । तेस्रो सप्ताहन्तमा फिल्मले २० करोड ग्रसको आँकडा पार गर्ने प्रक्षेपण गरिएको छ ।

मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्समा मात्र दुई सातामा फिल्मले ५ करोड ६३ लाख ग्रस कमाएको छ । आईएनआईमा मात्र ३ करोड १० लाख ग्रस कलेक्सन छ । निर्माता तथा निर्देशक रामबाबु गुरुङ र वितरक मनोज राठीले दोस्रो साता कलेक्सनको आँकडालाई पुष्टि गरे ।

‘कबड्डी’को कमाइलाई विश्लेषण गर्दा मोफसलमा फिल्म बजारको आकार विस्तार भएको देखिन्छ । विगतमा काठमाडौंलाई फिल्मको ७५ प्रतिशत बजार मानिने गरे पनि मोफसलमा बढ्दो जनसंख्या र आधुनिक फिल्म हलको विस्तारसँगै बक्स अफिस आकार पनि बढेको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here