५ रुपैयाका लागि ६५ बर्षीय आमाले गर्थिन् देहव्यापार यसरी भक्कानिए आकाश श्रेष्ठ

0
2
५ रुपैयाका लागि ६५ बर्षीय आमाले गर्थिन् देहव्यापार यसरी भक्कानिए आकाश श्रेष्ठ

५ रुपैयाका लागि ६५ बर्षीय आमाले गर्थिन् देहव्यापार यसरी भक्कानिए आकाश श्रेष्ठ, सम्पूर्ण कुरा भिडियो मा समाबेश गरिएको छ:-

यो पनि:-

यी हुन् संसारकै १० ख’तरनाक एयरपोर्ट, नेपाल कति नम्बरमा ? हेर्नुस आङ नै सि’रिङ हुने, हवाईमार्ग सबैभन्दा सुरक्षित भनिएता पनि धेरै यात्रुहरू विमान चढ्न डराउँछन् । कुनै कुनै एयरपोर्ट यस्ता पनि छन्, जुन अन्य भन्दा बढी चुनौतीपूर्ण छन् ।

ती एयरपोर्टमार्फत यात्रा गर्दा मै हुँ भन्ने उडानका पारखीले पनि आफ्नो सिटको आर्मरेस्ट च्याप्प समाउने गर्छन् । वरपर केवल हिमशृंखला, समुद्र र १ किलोमिटरभन्दा पनि कमका रनवे भएका केही यस्ता एयरपोर्ट छन्, जसमा विमानको उडान र अवतरणमा पाइलटमा अतिरिक्त दक्षता आवश्यक पर्छ ।

तर यस्ता ठूला दुर्घटनाका कारण नै उड्डयन सुरक्षा र प्रविधिमा नयाँ विकास र फड्को मार्दै गएको पनि देखिन्छ। यसले हाम्रा अधिकतम यात्रालाई सहज र सुरक्षित पनि बनाएका छन्।

यद्यपि मेकानिकल विफलता, मानव त्रुटि एवं खराब मौसमी अवस्थालगायतले विश्व हवाई उडानका क्षेत्रमा थुप्रै भयानक दुर्घटना भएका छन्। हेर्नुस:-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here