काठमाडौँ | जहाज दुर्घटनामा रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ३ लापुते निवासी २५ बर्षीय पाइलट उत्सब पोखरेलको निधन भएको छ ।आइतबार बिहान पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको बिहान दुर्घटनामा परि पाइलट पोखरेलको निधन भएको हो ।
पोखरेलले एक बर्ष पहिले सन २०२१ को अप्रिलमा मात्रै तारा एयरमा जागिर सुरु गरेका थिए ।
उनी लेख्छन। भाइ त फर्केर आइजन ठिक छु भनेर खबर गर्देन भाइ प्लिज तैले उडाएको जहाज ठिक छ भन्देन प्लिज मेरो भाइ। चौरजहारी नगरपालिका बाट पहिलो पाइलटको रुपमा इतिहास बनाएको थिइस मेरो भाइ त ठिक भएको खबर पठाइदेन मेरो भाइ प्लिज। हेर्नुस
यो पनि पढ्नुस : पोखराबाट जोमसोमका लागि उडेको जहाज आइतबार बेपत्ता भयो। दिनैभरि खोज्दा पनि फेला नपरेपछि सुर’क्षाक’र्मी रि’त्तो हा’त फ’र्किन बाध्य भए।
तारा एअ’रको नाइन एन एइटी जहाज सोमबार बिहान मुस्ताङको था’साङ गाउँपालिकाको कोबाङमाति सानो’सरेमा क्षत’वि”\च्छेद अवस्थामा भेटियो। अहिले सुर’क्षाकर्मीले शव खोजि रहेको छ। विमानमा सवार चालक दलका ३ सहित २२ जनामध्ये १४ को शव भेटिएको छ। बाँकीको खोजी भइरहेको छ।
सोमबार अपरान्ह पोखरा विमानस्थलमा एअरहोस्टेज कृष्मी थापाकी आमाकाृ आर्तनादले थर्कमान भयो। अहिले पोखरा विमानस्थलमा उनकी आमा सहित आफन्त जम्मा भएका छन्। आफ्नी छोरी भएको ठाउँमा लैजाऊ भन्दै उनले विलौना गरिरहेकी छिन्।
र यो पनि -हे भग’वा’न्!आकाशमा उड्ने सपना.. आकाशमै विलिन : होस्ट्रेस किस्मी थापा(हा’र्दि’क श्र’द्धा’ञ्जली ) आइतबारबाट सम्पर्कविहीन बनेको तारा एयरको विमान पहाडमा ठो क्कि एर टु क्राटु क्रा भएको अवस्थामा भेटिएको छ । पोखराबाट जोमसोमको लागि आइतबार विहान ९ः५५ बजे उडेको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।
आइतबार दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । सोमबार बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवै तर्फबाट खोजी सुरु गरिएको थियो ।विमानमा एयरहोस्टेज क्रिस्मी थापा पनि थिइन् । विमान हराएपछि थापाकी सहकर्मीहरु उनलाई सम्झिरहेकी छन् । सहकर्मीहरुका अनुसार एयरहोस्टेज थापा मिलनसार हुनुको साथै अनुशासित पनि थिइन् ।
तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ । धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको हो ।
जहाजमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए ।दुर्घटनाग्रस्त जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार थिए ।














