घ’टनास्थल पुगेका शेरचन भन्छन्- श’व चिनिने अ’वस्थामा छैनन्

0
2

पोखरा।

आइतबार विहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ। मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ।

उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन्। ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,’ उनलेभने, ‘यहाँको अवस्था भयावह छ। म हेरेर बसिरहेको छु।’

उनी राती नै त्यसतर्फ गएका हुन्। जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए।

यो पनि पढ्नुस : विश्वास नलागेर अमेरिका फोन गरेको थिए , उसको साथीले हो नि’धन भयो भन्यो : डीभी परेर अमेरिका गएका थियौ तर अब कहिल्यै नफर्किने गरी अस्तायौ

अ’लबिदा भतिज भरत ओली । यो दु’:खद खबरले स्तब्ध छु । केहि दिन अघि हाम्रो कुरा भएको थियो । सबै ठिकठाकै थियो तर अकस्मात नि’धनको खबरले म’र्माहत बनायो । जिन्दगी भन्नु नै के

रहेछ र ? थाहा छैन कुन दिन कुन रात अन्तिम हुने हो । विश्वास लागेन र अमेरिका फोन गरें, उसको साथीले हो नि’धन भयो भन्यो। अचम्म लाग्यो अझै विश्वास गर्न सकि रहेको छैन । भावपुर्ण

श्र’द्धा’ञ्जली भतिज ! दिवंगत आ’त्माको चीर शा’न्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हा’र्दि’क स’मवे’दना । – अमेरिका मा नि’धन भएका भरत ओली लाई सम्झिदै उनका अंकल ले लेखेको यो भावुक फे’सबुक स्टा’टस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here