४४ वर्ष पुरानो त्यो विमान, आखिर कसरी हुन्छ सु’रक्षित? हेर्नुहोस भिडियो

0
1

तारा एयरको जहाज ४४ वर्ष पुरानो रहेको कुरा बाहिर आएको छ। यसरी यस्तो पुरानो विमान कुदाउँदा कसरी सुरक्षित हुन सकिन्छ??

पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको जहाज पोखराबाट उडेर लेतेपास नजिक पुगेपछि सम्पर्कबिहिन भएको खुलेको छ ।

पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको जहाज त्यसपछि जोमसोमको टावरसँग सम्पर्कमा आउनु पर्ने थियो । तर त्यसपछि सम्पर्कमा आएको देखिएन ।

उनका अनुसार अहिले जोमसोममा रहेको प्रभु हेलिकोप्टरको जहाज जोखिमा उडेको छ । मौसम सामान्य नै देखिएको रिर्पोटिङ आएको उनले जानकारी दिए ।

उनका अनुसार यो जहाज आइतबार विहान तेस्रो उडानका क्रममा रहेको थियो । मौसम सामान्य रहेका कारण अघिल्ला उडानहरू सहजै भएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here