काठमाडौँ |
काठमाडौँको मेयर बनिसकेपछि बालेन शाहले जतिको सपोर्ट र साथ् सायद कमै उम्मेदवार हरुले पाउछन त्यसैको प्रतिफल आज उनि मेयर बनेका छन् र अब काठमाडौँमा राम्रा काम हुन्छन भन्ने पनि सबैको आश पलाएको छ |
यसै बिचमा उनको विजय जुलुशमा धेरै धेरै किशिमका मान्छेहरु पनि देखिएका छन् |
यहि जुलुशमा एक जना युवतीले अग्रेको डान्स अहिले एकदमै भाइरल भैरहेको छ | महानगरको मेयरमा बालेन्द्र साह बालेन निर्वाचित भए संगै काठमाण्डौले नयाँ मेयर प्राप्त गरेको हो ।
ईतिहास रच्दै बालेन स्वतन्त्र उम्मेदवारका रुपमा काठमाण्डौको मेयर बन्न सफल भएका हुन् । उनी ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् । हेर्नुस –















