भाषण गर्दागर्दै रबिलाई चितवनवासिले गाडिबाट तानेर झारे, घेरिए हजारौं जनताबाट..,(भिडियो हेर्नुस्)

0
1

भाषण गर्दागर्दै रबिलाई चितवनवासिले गाडिबाट तानेर झारे, घेरिए हजारौं जनताबाट..,(भिडियो हेर्नुस्)

भाषण गर्दागर्दै रबिलाई चितवनवासिले गाडिबाट तानेर झारे। घेरिए हजारौं जनताबाट | पूरा जानकारी का लागि याे भिडियो हेर्नुस् :-

https://youtu.be/67vRGMRMe68

अन्य समाचार :- काराेबारकाे चाेेैथाे दिन आज (कात्तिक ३० गते) बुधबार नेपाली बजारमा सुनकाे भाउ बढेकाे छ भने चाँदीकाे भाउ भने घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार २ सय रुपैयाँले बढ्दै ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज बुधबार तेजावी सुन प्रति तोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य पनि आज बुधबार ३० रुपैया ले घटेकाे छ । आज चाँदीको मूल्य ३० रुपैयाँले घट्दै १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here