९ बर्सिय संजिताको बुवाको भर्खरै भयो डिस्चार्ज , सन्चो नहुनेभएपछी अब यस्तो गरिदै ( हेर्नुहोस भिडियो )

0
2

फलोअप भिडियो: सँदिपको ग्रीन सिटी हस्पिटलले नि:शुल्क उपचार पछि डिस्चार्ज गरिदियो । सन्जिताको बुबाको अनुहार अलि राम्रो भएपछि सन्चो हुन्छकी भन्ने आशा गरेकी छिन् तर उनको रिपोर्ट भने यस्तो छ। भिडियो हेर्नुहोस ,

अन्य समाचार : काठमाडौं ।

नाबालिग गायिकालाई ज’र्बज’स्ती क’रणी ग’रेको अभियोगमा नायक पल शाहविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै आज नै थुनछेक आदेश आउने जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिचन्द्र गौतमले बताए ।

बुधरदेखि जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको बन्द इजालसमा बहस सुरु भएको थियो । सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यायलमा बुझाएको थियो ।

सरकारी वकिलको कार्यालयले मंगलबार मुद्दा दर्ता गराएको हो । १२ देखि १४ वर्षको कैद सजाय माग गर्दै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको हो ।

बन्द इजलासमा भएको थुनछेक बहसका क्रममा एक कानुन व्यवसायीले शाहलाई थुनामुक्त गरे अन्य बालिका पनि जोखिममा पर्न सक्ने भन्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भनेका छन् ।

वादीको तर्फबाट बहस गर्ने एक कानुन व्यवसायीले आफ्नो बहसमा बालिका ब’ला’त्कार प्र’क’रणमा प्रतिवादी बि’यर लिएर बालिका सुतेको कोठामा जानु अपराधिक मनसाय र मध्यरातमा बालिका सुतेको कोठामा गएर कर’णी ग’रेको विषय बालिकाको बयानमा उल्लेख भएकाले आपराधिक कार्य दुवै भएको दाबी गरेका छन् ।

पीडितको शरीर नै घटनास्थल हुने, ब’ला’त्कार भीडभाडमा नहुने र लुकिछिपी हुने भएकाले पीडितको भनाई नै महत्त्वपूर्ण प्रमाण हुने भएकाले अभियोग पुष्टि हुने वकिलको जिकिर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here