अन्तत बालेन शाह काठमाडौंको बने मेयर, काठमाडौंलाई विश्वकै नमूना सहर बनाउने घो’षणा गरे हेर्नुस जु’लुशमा उ’र्लियो जनसागर

0
4

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएकोऔपचारिक घोषणासँगै बालेन्द्र साह (बाेलेन) को विजय उत्सव सुरु भएको छ ।

सभागृहमा मेयर निर्वाचित भएको घोषणासँगै समर्थकले बालेनको साथमा विजय जुलुस निकालेका छन् । उनीहरूले यसलाई विजय उत्सव नभई धन्यवाद र्‍याली भनेका छन् ।

‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं। निर्वाचनको परिणाम जुन आएको छ। यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरूआत हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ।’

हेर्नुस यो भिडियो –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here