बालेनले जित्ने पक्का भएपछी बालेनकै गीतमा यसरि छमछमी नाचे जनता, विजय जुलुशको भब्य तयारी हेर्नुस

0
3

काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना भएको छ । जसमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५४ हजार २ सय १३ मतसहित फराकिलो अग्रता कायम राखेका छन् ।

उनलाई काँग्रेस उम्मेदवार सिर्जना सिंहले ३४ हजार १८० मतका साथ पछ्याई राखेकी छिन् । एमाले उम्मेदवार केशव स्थापित ३३ हजार ६ सय ९ मतसहित तेस्रो स्थानमा छन् ।

१ देखि १२ र १८ देखि ३२ नम्बर वडाको मत परिणाम घोषणा भइसकेको छ । यस्तै १३ देखि १७ नम्बर वडाको मतगणना जारी छ ।

यद्यपि बालेन एक्लो स्वतन्त्र उम्मेदवार होइनन्; धरानमा हर्कराज राई, धनगढीमा गोपाल हमाल, जनकपुरमा मनोजकुमार साह पनि चर्चामा छन् । हेर्नुस आजको तयारी –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here