बालेन शाहको रफ्तार झन आकाशियो, झन अघि बढेको बढै, केशब स्थापितलाइ हार स्वीकार गर भन्दै उ’फ्रिए जनताहरु हेर्नुस

0
3

काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मत अपडेट अनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले रफ्तार कायम राख्नु भएको छ। उहाँले १८ हजार २ सय ३७ प्राप्त गर्नु भएको छ ।

त्यसैगरि, नेकपा एमालेका केशव स्थापतिले ९ हजार ५ सय १७ मत प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंह स्थापितको पछि पछि छिन |

उपमेयरमा पनि एमाले उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै छ। उहाँले अहिलेसम्म १७ हजार ५ सय २६ मत पाउनु भएको छ भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ हाजर ६ सय २१ पाउनु भएको छ।
हेर्नुस –

https://www.youtube.com/watch?v=w7ToLFm2Qio

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here