ओहो ! कट्यो बालेन शाहको २ हजार धेरै मत केशव स्थापित टाउकोमा हात राखेर बसे,उप मेयरमा सुनिताको एकछत्र राज,यस्तो छ ताजा मत परिणाम

0
2

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन को मत गणना भैरहेको छ। सबैको ध्यान अहिले काठमाडौं को मेयर को हुन्छ भन्नेमा नै केन्द्रित भैरहेको छ।

काठमाडौँमा अहिले धेरै उमेदवार मेयरमा भिडिरहेका छन् ।तर स्वतन्त्र उमेद्वार बालेन शाह, एमालेबाट केशव स्थापित र कांग्रेसबाट सृजना सिंहको भने निकै रोचक भिडन्त भइरहेको हामीले देख्न सक्छौं ।

अहिलेको ताजा परिणामले बालेन शाहले यसरी अग्रता लिइरहेका छन् ।

ताजा मत परिणाम :-

मेयर तर्फ :-

बालेन शाह = २०७१
केशव स्थापित = ११६४
सृजना सिंह = १००६

उपमेयरमा सुनिता डंगोलले एक्लै अग्रता लिइरहेकि छिन् २०७५ मतका साथ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here