फेरि पनि अष्ट्रेलियामा एक नेपाली विद्यार्थी मृ’त फेला(हा’र्दिक श्र’द्धा’ञ्जली )

0
5

अष्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थी मृ’त फेला परेकी छिन्। न्यु साउथ वेल्समा गैर आवासीय नेपाली संघले गोफण्डमिका अनुसार सुस्मिता कपाली नाम गरेकी नेपाली विद्यार्थी अष्ट्रेलियामा मृत फेला परेकी हुन्।

उनको मृ’त्युको विषयमा अहिले न्यु साउथ वेल्सको प्रहरीले अनुसन्धान गरिरहेको छ। उनी सन् २०२० को फेब्रुअरी महिनामा अध्ययनका लागि अष्ट्रेलिया पुगेकी थिइन्।

नेपालको कीर्तिपुरमा घर भएकी उनको परिवारको आर्थिक अवस्था निकै कम’जोर रहेकोले शव नेपाल ल्याउन ख’र्च उठाइरहेको विक्रम दाहालले बताएका छन्। अहिलेसम्म उनको शव नेपाल ल्याउन १६ हजार अष्ट्रेलियन ड’लरभन्दा धेरै रकम संकलन भइसकेको छ।

अन्य समाचार : विगतका वर्षदेखि स्वतन्त्र उममेद्वारमा विभिन्न व्यक्तिले आ आफ्नो उमेद्वारी दि रहदा यो चोटि काठमाडौं को मेयरमा र्याप र बालेन साह उठी रहदा निकैनै निकै नै चासोको रुपमा हेरिएको छ।

बलेन भन्छन् ,”जिन्दगी भर केही दिन सम्झन लायक दिन हुन्छन् । त्यहि सम्झनलायक दिन मध्य अस्ति ललितपुर देखि किर्तिपुरको सम्पदा यात्रा नि रह्यो । घर-घर पुगेर हाम्रो संस्कृति हेर्ने बुझ्ने अनुपम यात्रामा धेरै कुरा अनुभव गर्न पाइयो । यस्तो यात्रा काठमाडौँले हरेक महिना गर्न सके धेरैले हाम्रो सम्पदा संस्कृति बुझ्ने, हेर्ने अनि अनुभव गर्ने मौका पाउने थिए ।”

भोट माग्दै व्यस्त रहेका बालेनका बारेमा उनसंग संगै पढेका साथीहरुपनी उनलाई सघाउदै हिडेका हामीले पायौं ।उनका साथी ललित श्रेष्ठ जो बालेनसंग इन्जिनियरिङ पढेका थिए उनी पनि बालेनको दृस्ठि र काठमाडौलाई बनाउने कुरामा सकारात्मक रहेको बताउँछन् ।

कलेज पढ्दा ताका बालेन भने राजनीतिमा त्यति अग्रसर रहने गर्दैन थिए ।उनी पछिल्लो स्थानीय तहको निर्वाचन पछि भने युवाले केही गरेर देशलाई दिनुपर्छ भन्ने मनसाय बोकेर हिडेको उनका साथीले बताए ।उनले देखेका सपना र काठमाडौवासीलाई चाहिएको जस्तो सरल जीवन दिन उनलाई जिताउनै पर्ने साथीले बताए ।

अहिले मतगणना सुरु भइसकेको बालेन शाहले ठूलो मत अन्तरले मेयर पदमा अग्रता लिइरहेका छन् ।उनी आफै गणनास्थलमा गएर गणना नियालेर हेरिरहेका छन् ।

यता राष्ट्रिय सभागृह बाहिर धेरै युवाहरु भेला भएर बालेनको पक्षमा नारा लगाइरहेका छन् ।”सागर,बसन्ते,कृष्णे बालेन नै हो जित्ने” भन्दै यतिबेला सभागृह तातिएको छ ।

भिडियो हेर्नुस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here