ओहो ! बालेनले लिएको अग्रता देखेर पुण्य गौतमले गरे यस्तो टिप्पणी,अ’न्त्यमा बालेनले नराम्रोसंग हार्ने भन्दै खोले यस्तो र’हस्य (भिडियो हेर्नुस्)

0
5

पुण्य गौतम एक प्रखर वक्ता हुन उनी नेकपा ‘एस’का केन्द्रीय सदस्य थिए। उनी आज नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य पुण्य गौतम नेकपा (एमाले) प्रवेश गरेका छन् ।

भृकुटीमण्डपमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमसहितलाई एमाले प्रवेश गराएका हुन् ।यसरी प्रबेस भै रहदा केपी ओली लाई ढोगेका पनि थिए।

उनले एकीकृत समाजवादी पार्टीले आफूहरूलाई सुरुङमा छिराएका कारण एमाले प्रवेश गरेको बताए । मलाई सुरुङमा छिराई अफ्टिरोमा परेकाले मैले पार्टी परित्याग गरेको बताएका छन्।

चुनावको मतगणना सुरु भइसक्दा बालेन शाहले काठमाडौ मेयरको पदमा अग्रता लिएका छन् ।तर पुण्य गौतमले भने बालेनले जतिसुकै अग्रता लिएपनी केशव स्थापितले नै जित्नेमा ढुक्क रहेको बताएका छन् ।

भिडियो हेर्नुस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here