फोनमा छुट्टी मिलाएर आउँछु भनेकी छोरि ला”स बनेर आएपछि आमाको रुवा”बासी (भिडियो हेर्नुहोस)

0
3

कपिलवस्तु जिल्ला प्र”हरी कार्यालयका प्रवक्ता डीएसपी जेसी शाहका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान उनको मृ”त्यु भएको हो उनले आफैँलाई गो””ली हानेकी कपिलवस्तुस्थित शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको मृ”त्यु भएको छ।

डिएसपी शाहका अनुसार आफैँले बोकेको एम १६ राइफलले सिपाही राजवंशीले आफ्नै पेटमा गो’ली हा’नेकी थिइन् । तर सैनिक स्रोतले घट””नाबारे केही खुलाएको छैन ।

हेलिकप्टर नआएकाले उपचारका लागि राति नै काठमाडौं लाने तयारी गरिए पनि भैरहवामै उपचार गरिएको थियो।

बाकी हेर्नुहोस भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here