इन्द्रेणीमा प्रियंका कार्की देखी राता मकै र मुखमा हान्दीउ जस्तो सम्मका चलेका फ्लिमी कलाकारको दोहोरी।

0
4

सबैको लोक प्रिय कार्यक्रम इन्द्रेणी भन्ने बित्तिकै धेरैलाई लाग्ने गर्दछ सेवाको मन्दिर हो भनेर। जहा सेवाका कामहरु मात्र गरीदैन जहा नया प्रतिभा देखी पुरा अग्रज अर्थात अहिलेका पुस्ताले बिर्सीनै लागेका धेरै कलाकार हरुलाई समेत अहिलेको पुस्ताहरुलाई चिनाउने गरेको धेरै उदाहरण हरु पाउन सकिन्छ।

जहा सेवा अनि मनोरंजनका हरेक कामहरु दैनिक रुपमा भयको पाउदै आयका छौं भने कहिले कसो यस्तै कार्यक्रमका लागी इन्द्रेणी विभिन्न आपत-परेका ठाउ देखी विभिन्न सेवा तथा मनोरंजनका कार्यक्रमहरु गर्दै आयको समेत तपाई हामी धेरैलाई अवगतनै छ।

त्यस्तै इन्द्रेणीको हालसालै नया स्टुडियो खुले संगै नया प्रतिभा देखी अग्रज कलाकारहरु दैनिक रुपमा मनोरन्जनात्मक कार्यक्रमका लागी गयको देख्न सकिन्छ। जसका कारण धेरै नेपालि दर्शकहरुलाई समेत इन्द्रेणीले धेरै मनोरंजन दिदै आयको देख्न सकिन्छ।

त्यस्तै भर्खर मात्र इन्द्रेणीमा धेरै चर्चामा आयका फ्लिमी कलाकारहरु समेत पुगेका छन्। बैसाख २३ गते देशका विभिन्न चलचित्र हलहरुमा प्रदशनमा आउदै गरेको चलचित्र “लक्का जवान” का टिमहरुले इन्द्रेणीको नया स्टुडियो संगै कृष्ण कंडेलको समेत निकैनै प्रसंसा गर्दै इन्द्रेणीमा सबैलाई धेरै मनोरंजन समेत दिदै आयको भिडियो समेत यतिखेर इन्द्रेणीकै युट्युब मार्फत सार्बजनिक भयको तपाई हामी समेत देख्न सकिन्छ।

जहा फ्लिमी कलाकार भन्ने बित्तिकै हसाउने अनि मिठा-मिठा डाइलग मात्र बोल्ने गरेका हुन्छन भन्ने कुरालाई मात्र नभयर इन्द्रेणीकी गायिका सर्मिला श्रेष्ठसंग “मुखमा हान्नुजस्तो” डाइलगले चर्चामा रहेका सिबहरी पौडेलले दोहोरी घम्सा-घम्सी समेत गरेको उक्त कार्यक्रममा देख्न सकिन्छ। जसका कारण अहिले इन्द्रेणी सेवा र हरेक क्षत्रका कलाकारको मनोरंजन दिने चौतारी समेत बन्न थालेको देख्दै आयका छौं।

जहा लक्का जवान चलचित्रका तपाई हामी सबैले चिनेका धेरै कलाकारहरुले निकैनै रमाइलो गरेका छन्। उक्त कार्यक्रमको पुरा भिडियो तल हेर्नुहोस।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here