बालेन शाहको घरदैलो कार्यक्रम चौथो दिनमा झनै क्रेज देखियो, घर घरका छतबाट बालेन बालेन भन्दै चिच्याउदै, भिडियो अन्तिममा राखिएको छ।
काठमाडौँ | मेयर पदका दावेदार बालेन शाहको आज चौथो दिन घर घरमा जनतासंग यसरि भेट र आशिर्बाद लिएका छन् |
काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको गह्र्दैलो कार्यक्रमको आज चौथो दिन जहाँ अनेक किसिमका श्बुभाचिन्तक र फ्यानहरु भेटिएका छन् |
उनलाई भोट भन्दा नि उनीसंग सेल्फी खिच्नेको जमात अहिले भढेर आएको छ |
नुको क्रेज हेर्दा त लाग्छ कि उनले अहिले नै सबै थोक जितिसकेका छन् | सम्भवत नेपालमा चुनाब अघि उम्मेदवार को चर्चा यसरि हुनु पहिलो घटना होला र सबै युवाहरुले उनलाई ज्यान दिएर लागि परेका छन् |
हेर्नुस आज चौथो दिनको अपत्यारिलो क्रेज –















