शिक्षक गणेश खनाल जङलमा झु”न्डिएको अवस्थामा मृ”त फेला

0
4

श्री ने रा मा बि रनगाईका पुर्ब बिद्यार्थी हाल शान्तीदिप बोडीङ्ग स्कुलका शिक्षक गणेश खनाल झु”न्डिएको अवस्था मा मृ”त फे”ला परेका छन्। उनि आफु झु”’ण्डिएका हुन् वा झुं”डाएर ह”त्या भएको यो दृश्यले निकै भावुक र दु”खी बनायो।

नजिकैको जङलमा झु”’न्डिएको /झु”’नडायको अवस्थामा भेटियका गणेश पहिचान पछि थप पिडा थपियो। घ”टना अनुसन्धानको क्रममा रहेकोले घ”’टनामा सङलङन दोषी उपर तुरुन्त छा”नबिन भैइ का”रबाही छिटो हुनेछ।

अन्य अरु समाचार ; साउथ फिल्म उद्योग बाट दुःखद खबर आएको छ । साउथ फिल्मका चर्चित हास्य कलाकार मोहन जुनेजाको ५४ वर्षको उमेरमा निधन भएको छ । उनको निधनले सम्पुर्ण साउथ फिल्म उद्योग स्तब्ध भएको छ । उनी लामो समयदेखि बिरामी थिए । आफ्नो बिराम संग जुधिरहेका मोहनको उपचारका क्रममा बैंगलोरको एक निजी अस्पतालमा निधन भएको हो ।

मोहनको निधनमा फ्यानसहित धेरै सेलिब्रेटीले सामाजिक सञ्जालमा पोस्ट शेयर गरेर शोक व्यक्त गरेका छन् । मोहन जुनेजाको बिषयमा कुरा गर्नु पर्दा आफ्नो करियर कमेडियनको रूपमा सुरु गरेका थिए । उनले तमिल, तेलुगु, मलयालम र हिन्दी लगायत धेरै भाषाहरूमा १०० भन्दा बढी चलचित्रहरूमा आफ्नो अभिनय कौशलता देखाई सकेका थिए । उनी केजीफ २ र केजीएफ १ मा समेत खेलेका थिए । फिल्म केजीएफ–२ मा मोहनले पत्रकार आनन्दीको इन्फर्मरको रुपमा भूमिका निर्बाह गरेका थिए ।

उनले चर्चित स्टारहरु दर्शन, उपेन्द्र, पुनीत राजकुमार, अम्बरीश, शिवराजकुमार र चन्दन जस्ता सेलीब्रेटीहरु सँग पनि काम गरेका थिए। अभिनेता मोहनले सन् २००८ मा कन्नड फिल्म ‘संगमा’ बाट अभिनेताको रूपमा डेब्यु गरेका थिए । उनी विशेष गरी कन्नड चलचित्रका लागि चिर परिचित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here