मोरङ्गको रतुवामाई वार्ड नम्बर चारमा बस्ने श्रीमान् किसन तुढु विदेशबाट चार वर्ष पछि घर फर्किएको पाँच दिन नबित्दै उनको श्रीमती एक दु धे बच्चा अनि अर्की सानी छाेरी छोडेर फ रार भएको घट ना यतिबेला बाहिर आएको छ। श्रीमान् विदेशबाट आउँदा उनकी श्रीमती किसनलाई लिन भनेर सासु आमा सँग काठमाडौं गएकी रहेछिन।
पीडित श्रीमानलाई के भएको थियो तपाईहरुको बीचमा भनेर सोध्दा उनी यसो भन्छन्,’ खै झागडा हरू केहि भएको छैन हामी बीचमा म विदेश बाट आउँदा पानी ऊ आफैं मलाई लिन भनेर काठमाण्डौं सम्म आएकी थिइन्। एक दुई दिन सम्म राम्रै थियो अनि पछि चै म सँग नबोल्ने झर्किने गर्न थालेकी थिइन्।’
स्थानिय बासीलाई किन किशन को श्रीमती फ रार भइन् होला त भनेर एक महिला स्थानीयबासी गोमा राईलाई सोध्दा उनी यसो भन्छिन्,’ काठमाडौं लिन जानु भयेको पनि थाहा छ तर घरमा झगडा परेर जानु भयेको हो कि त्यो चै हामी भन्न सक्दैनौं। वहाँ फ रार भएको चार दिन सम्म वहाँको श्रीमान् सँग फोनमा बोलिरहनु भयेको चै मैले सुनेको थिएँ।’
‘अनि मैले किशन भाइलाई एकचोटि बोलाउनु त के भएर हिँडेको रहेछन भनेर सोध्दा हुन्छ भनेर भन्दा फ रार श्रीमतीले अब म आउँदिन तपाईं विहे गर्नु भनेर भनेको रहेछ।’ त्यस्तै उनीहरूलाई किशन विदेशबाट आउनु भन्दा अगाडी उनको श्रीमतीको गतिविधिहरु कस्तो थियाे भनेर सोध्दा उनी यसी भन्छिन्।
‘फोनमा त धेरै नै बोल्थिन् तर को सँग बोलेको भन्ने चै हामिलाई थाहा हुदैन थियो। हामी गाँउको मान्छे सँग घुलमिल नैं नहुने आउजाउ नै नगर्ने स्वभाव की थिइन्। हामिले त अरु केटासँग घुमेको त देखेनौ तर अरु हरुले गाडी तिर केटाहरु संग मस्त गफिने गरेको भेटाएका थिए अरे। एकचोटि त मेरै श्रीमानले पनि देखेको अरे बाटोमा गाँउ भन्दा बाहिरको नचिनेको केटा सँग गुग्ग गरेको।’






![आजदेखि भारी वर्षाको सम्भावना रहेकाले उच्च सर्तकता अपनाउन आग्रह [तीन दिनको मौसम पूर्वानुमानसहित] आजदेखि भारी वर्षाको सम्भावना रहेकाले उच्च सर्तकता अपनाउन आग्रह [तीन दिनको मौसम पूर्वानुमानसहित]](https://news.einfonepal.com/wp-content/uploads/2021/06/mausam.png)







