आखिर को हुन पल साहलाई भेट्न झोलाभरी पैसा बोकेर रातारात नेपाल आउने व्यक्ति?? हेर्नुहोस भिडियो

0
2

पल साहलाई भेट्न झोलाभरी पैसा बोकेर रातारात नेपाल एक व्यक्ति आएका छन्। उनी भन्छन पल साह निर्दोष छन् उनी एक समाजसेवी पनि हुन।

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।

उनी दोषी निर्दोषी त्यो टुंगो भने बिस्तारै लाग्नेछ । यही क्रममा नाबालिक र उनका बुबाले बयान फेरेका छन्। नाबालिक माफी माग्दै हो मैले सत्य कुरा लुकाए,पैसाकोआस देखाएर यो काम गर्न लगाईयो भन्छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here