जाजरकोट । नलगाड नगरपालिका ३ चावलेचौर कि १४ बर्षिया बालिकाको झुण्डिएर मृ’त्यु भएको छ । आइतबार घरबाट दाउरा लिन जंगल गएकी १४ बर्षिया सावित्री बिकले आफ्नो भाईलाई झु’ण्डि’एको फोटो खि’च्न लगाएर आत्म हत्या गरेकी छिन् ।
उनका भाई १२ बर्षीय बिरेन्द्र बि क संगै दाउरा लिन घरबाट बेलुकी ५ बजे निस्केकी थिइन् । घर बाट निस्केपछि उनीहरु साढे ५ बजे पानिखोला पुगेको र भाईलाई आफ्नो मोबाइल दिएर झु’ण्डिएको फो’टो खि’च्न भनेर का’फलको रुख’मा उनी झु’ण्डिन पु’गेकी थिइन् ।
फोटो खिच्न भु’ईमा बसे’का भाईले हेर्दा हेर्दै उनको झुण्डिएर मृ’त्यु भएको छ । उनका भाईका अनुसार दिदीले झु’डिएको फो’टो खि’च्न भनेको र भोलिपल्ट आ’फुलाई श्र’दान्जली ले’खेर फेस’बुकमा हाल्न भनेकी थिइन् ।
ख्याल ठ’ट्टामा उनले आफ्नो भाई कै अगाडि प्राण त्या’ग गरेकी छिन । सावित्रीका २ जना दिदी १ जना दाई र १ जना भाई छन् । उनले आफ्ना भाईलाई यस्तो भनेर कसरी आत्म हत्या गरिन् भन्ने कुरा भने खुल्न सकेको छै’न ।
साभार – हाम्रो पौच














