पिंजडामा कैद गरे जस्तै ३० वर्ष भयो तर देखिन्छिन् ७ वर्ष जस्तो, हेर्नुहोस भिडियो

0
2

पूरा भिडियो अन्तिममा छ ।

दैव पनि काहा सम्म नि ष्ठुरी खई कुन भगवान सँग बिन्ती चढाऊ?? यो धरतीमा जन्म त दियौ तर हास्नलाई खुसी छैन्। बोल्नलाई शब्द छैन् ।

यो धरतीमा टेक्नलाई खुट्टा चल्दैन, मात्र छ केवाल सजाय मात्रै। जन्मेको ३० वर्षको भयो तर उनी छिन् केवल बच्चा जस्तै। २०/२५ वर्षको उमेरमा कतिले त बिहे गरेर बच्चा जनमाउदछन्।

तर उनी ३० वर्षकी भइन् जीवन भने नरकको जस्तै बिती रहेको छ। कठै बरा!! उनी न खान सक्छिन् न बोल्ननै ।धेरैनै गर्हो भै रहेको छ। यो समाचार तेर्हथुम लिम्बू खोला नजिकैको परिवारको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here