नाबालिक बालिका प्रकरण: नाबा लिक बालिकाले कुरा फेरेपछि पूजा शर्मा खु सी, हेर्नुहोस भिडियो

0
2

अभिनेता पल शाह ले गरेको ब”” लात्कार प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । पलमाथि बलात् कारको आरो प लगाउने ना बालिग समीक्षाले आफ्नो बयान फेरेकी छन् । आइतबार जिल्ला अ दालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन् ।

नाबालिक समीक्षाके नै बयान फेरेपछि अभिनेत्री पूजा शर्माले खुसी व्यक्त गरेकी छन् । ‘म यस्तो गीत गाउँछु २’ मा पूजा र पलले अभिनय गरेका थिए। उनीहरू साथी पनि हुन।

स्रोतका अनुसार नाबा किकले प्रभाव र द बाबमा परेर त्यस्तो आ रोप लगाएको अ दालतसमक्ष बताएकी छन् साथै आफूलाई पलबाट बला त्कार नभएको पनि भनेकी छिन्।

पललाई गत चैत २३ गते ना बालिक माथि बलात् कारको आरो पमा नवलपुर जिल्ला अदालत ले पनि पुर्पक्षका लागि थुना मा पठाउन आदेश दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here