कक्षा ४ मा पढ्दै गर्दा लतारेर बिबाह गरेका जोडीको लोभ लाग्दो माया, हेर्नुहोस भिडियो

0
2

बागलुङको तमानखोला गाउँपालिका को सेउले मा रहेको एउटा जोडी नाम रहेको अन्जु अनि जीवन को जोडी। कक्षा ४ मा पढ्दै गर्दा लतारेर बिबाह गरेका जोडी अहिले सबैको उदाहरणीय जोडी बनेको छ।

श्रीमानले कक्षा ४ मा पढ्दै गर्दा लतारेर बिबाह गरेका उनि कामको सिलसिलामा कतार पनि गएका थिए। तर विरामि भएर ४/५ औषधि भएपछि निको भएको हो।

त्यही बिरामीको कारणले झट्ट यता उता हिँड्न गर्हो हुने कुरा सुनाउँछन्। घरमा एउटा गाई र बाछो रहेको सुनाउने उनीहरूको सम्बन्ध सारहैनै गज्जबको रहेको छ।

अन्य समाचार : काठमाडौं :

बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्टले अप्रिल १४ मा विवाह गरे। उनीहरूको विवाहमा नजिकका आफ्न्त र साथीभाइहरूको मात्रै उपस्थिति थियो।

उनीहरूको विवाह निकै गोप्य तरिकाले सम्पन्न भएको हो। विवाहपछि उनीहरूको विवाहको केही रोचक कुराहरू बाहिरिएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार आलियाका बहिनीहरू पूजा, शाहीन भट्ट र साथीहरूले बेहुलाको जुत्ता लुकाएका थिए। उनीहरूले जुत्ता लुकाएपछि रणवीरसँग ११ करोड ५ लाख भारतीय रुपैयाँ मागेका थिए। तर रणवीरले उनलाई एक लाख मात्र दिए।

रणवीरलाई सासु आमा सोनी राजदानले निकै महँगो घडी गिफ्ट दिएकी छन्। जसको मुल्य २ करोड ५ लाख रुपैयाँ बताइएको छ।

भट्ट परिवारले विवाहमा आउने पाहुनालाई काश्मिरी सल उपहार स्वरुप उपहार दिएका थिए। यो शल धेरै महँगो छ र धेरै राम्रो सामग्रीबाट बनेको हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here