जे’लबाट छुटेको भोलिपल्ट सुरेन्द्र मृ”त अ’बस्थामा भेटिए… (हेर्नुस् भिडियो)

0
3

उनी ला”गुऔषध कारोबार मा साथी सँगै कञ्चनपुर बाट समातिएका थिए। अदालतको फैसलालाई ३० दिन रहदा उनी २५ दिन हि”रासत मै बसे र अहिले २५ दिन पछि जे”लबाट छुट्ने वित्तिनै यो घटना घटे को छ। जब उनी जेलबाट छुटे त्यस कै भोलि पट्ट उनी मृ त भेटिएका छन्। यसरी एक्कासी मृ त्यु हुँदा परिवारकै विचलन भएको छ। यो कसले गर्यो किन गर्यो कसैलाई पनि थाह छैन्। उनकी बैनी को पनि अवस्था निकै नै नाजुक रहेको छ। ढाड पनि नचल्ने रहेछ। यस्तो अवस्था मा आफ्नै दाईको मृत् यु हुँदा दि बहिनी साथै परिवारको कस्तो विचलन भएको होला कठै। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।।

अन्य समाचार : काठमाडौं ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीको रहस्यमय तरिकाबाट मृत्यु भएको खबर बाहिरिएको छ । २९ वर्षीया अमृता खत्री वि’ष से’व’नबाट मृत्यु भएको प्रहरीले बताएको छ । अमृताको श्रीमान्‌ले नै ह’त्या ग’रे’को माइती पक्षले दाबी गरेका छन ।

बुधबार तिलोत्तमाको जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक पटक फोन गरेर घरमा बोलाएको एक घण्टानबित्दै उनको मृत्यु भएको माइती पक्षको भनाइ छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ भेटनरी लाइनमा २९ वर्षीय युवतीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले विरोध प्रदर्शन गरेका छन् । बुधबार राति करिब पौने १० बजे विष सेवन गरेको अवस्थामा भेटिएकी २९ वर्षीया अमृता टण्डनको उपचारको क्रममा मृत्यु भएको हो ।

अमृतालाई परिवारकै सदस्यले ह’त्या ग’रे’र छिमेक र प्रहरी कसैलाई खबर नगरी वि’ष से’व’न ग’रेको बहाना बनाइ उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएको माइती पक्षको आरोप छ । गत भदौमा पटकपटक यातना पाएपछि कार्यालयमा निवेदन दिएपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । उनीहरुको ५ बर्षीय एक छोरा पनि छ ।

मृतकका दाजु पुष्पक खत्रीका अनुसार अमृताले बुधबार राति ९ बजेर ३२ मिनटमा अनिताले दाजु पुष्पकलाई बचाउन र घरबाट निकाल्न अपिल गर्दै म्यासेज लेखेकी थिइन् । म्यासेज आएपछि माइती पक्ष सोधखोजमा लाग्दै थिए । तर, उनको मोबाइल अफ थियो । करिब १० बजेर १५ मिनेटपछि श्रीमान प्रेमले बिरामी भएको भन्दै मईती पक्षलाई अस्पतालमा बोलाएका थिए । यहि आधारमा माईति पक्षले अमृताको श्रीमान्‌ले नै ह’त्या ग’रे’को माइती पक्षले दाबी गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here