काठमाडौँ | लवाई खवाई नै फरक छ । देख्दा हट्टाकट्टा पनि छन । कुरा गराई पनि फरक छ पोखराका २८ बर्षिय मनोज क्षेत्री (नाम परिवर्तन)को गेटअप हो यो । शहरका पुरुष यौनकर्मी उनको सम्पर्कमा हप्तामा ४/५ जना महिला आउने गर्छन । उनीहरुसंग यौन सम्पर्क पनि हुने गर्छ ।
धेरैजसो पनि दोहोरीन्छन । अधिकांश महिला उनलाई खोज्दै आउछँहरु भने कतिपयलाई उनी पट्याउँछन् ।
आफुलाई पुरुष ‘यौनकर्मी’ भन्न नरुचाउने उनले तिर्खाएकोलाई प्यास मेटाएको मात्र बताए । मेरो नाम अवधेश शर्मा हो र म राजस्थानको एक मध्यम वर्गीय परिवारको हुँ ।
चार दिदी दाइमध्ये सबैभन्दा कान्छो हुँ त्यसैले मैले आफ्नो कुरा मनाउन सक्थेँ । मलाई सनी देओल असाध्यै मनपर्दथ्यो । दिमागमा कतै थियो – मुम्बई गएर सनी देओल बन्नु छ । हेर्नुस –















