१० दिन पछि ब्ये’पत्ता श्रीमती फेला भेट्न साथ् श्रीमानको गालामा थप्पडहाने पछि। पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।
https://youtu.be/01oa9z1yC4g
अन्य समाचार : बझाङ :
सहोदर बहिनी कर णीको आरोपमा बझाङमा एक किशोर पक्राउ परेका छन्। १२ वर्षीया बहिनीलाई करणी गरेको आरोपमा १९ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टका अनुसार किशोरविरुद्ध सोमबार मुद्दा दर्ता गरिएको छ। पीडित र आरोपित दुवैको नाम र र ठेगाना भने प्रहरीले गो प्य राखेको छ। कर णीको आरोप लागेका किशोरलाई कर णीअन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको उनले बताए।
ती किशोरले बेलुका ५०० रूपैयाँ दिने लोभ देखाएर कर णी गरेको प्रहरीले बताएको छ। आमा खेतमा मल फाल्न गएको मौका छोपी किशोरले बालिकालाई गाई गोठमा मोबाइलमा फिल्म देखाइ ५०० रुपैयाँ दिने लोभ देखाई कर णी गरेको र कर णीपछि पीडक भागेको उजुरीमा उल्लेख भएको डिएसपी विष्टले बताए।
आमा घर फर्केपछि बालिकाले घटनाबारे बताएको र सोही आधारमा आमाले चैत ७ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएकी थिइन्। उजुरीपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ती किशोरलाई पक्राउ गरेको हो।
बालिकाको स्वास्थ परीक्षण गरी महिला सुरक्षित आवास गृह सेभ हाउसमा जिम्मा लगाइएको डिएसपी विष्टले जानकारी दिए।















