कन्चन बनेर विजय पुगे कन्चनकै घरमा, खुसियाली सँगै रु-वाबासि समेत चल्याे (भिडियो हेर्नुस्) । चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ ।
कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि, ष पिएर आ’-त्मह’,-त्या गर्ने प्रयास गरेका थिए । विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुकमा नै मायाको कुरा भएको स्विकारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकि थिइन् ।
कन्चनले काठमाडौँ लगेर ज`-ब-र्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन् । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले ज,-बर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,- रोप लगाएका थिए । कन्चनले ज,-वर्जस्ती सिन्दुर लगाएको फोटो खिचेपछि मात्र घर पुर्याईदिने भनेपछी आफुले त्यसो गरेको अनिशाले बताएकि थिइन।
तर यता कन्चनका परिवारको भने अर्कै दावी अझै पनि गरिरहेको थियो । कन्चनका आमाका अनुसार अनिशाले धो- का दिएपछि आफ्नो छोराले आ’- त्मह’,- त्या गर्ने कोशिस गरेको बताएकि थिइन। लगभक तिन महिना कन्चनको अस्पतालमा उपचार गरिएको थियो। बिजय पुन (पथ्थरको मुटु ) तिनै हुन् जस्ले स्वर्गीय कन्चन र अनिशा उपरको मिउजिक भिडियोमा अभिनय गरेका छन् ।
बिजय पुन केही दिन अगावै कन्चनको घरमा कन्चन बनेर भित्रिएका थिए जुन देख्दा तपाईं हामी सबै भावुक भएका थियौ । अहिले भने तिनै बिजय पुन(पथ्थरको मुटु) कन्चनको पैतालिसौ दिनमा कन्चन बनेर घर पुग्दा रुहाबासि नै चलेको थियो । बाँकि भिडियाेमा हेर्नुस्:-















