ओहो ! कृप्टो करेन्सीको ध न्दा मा के प क्राउ परेकै हुन् त नायिका प्रीयांका ?यस्तो छ वास्तविकता (भिडियो हेर्नुस्)

0
2

काठमाडौं ,

पछिल्लो केहि समयदेखि नायिका प्रीयांका कार्कीले कृप्टो करेन्सी प्रयोग गर्ने गरेको भन्ने खाल्का विज्ञापनहरु सामाजिक संजालमा देखिन थालेका थिए ।त्यसैगरी नेपाल सरकारले कृप्टो प्रयोग गरिने एप र वेब साइटहरु बन्द गर्ने सूचना प्रकाश गरेको थियो ।

कृप्टो प्रयोग गरेको भन्दै अभिनेत्री कार्कीलाई प्रहरीले सोधपुछका लागि बोलाएको समाचार आएको छ ।तर धेरै मिडियाले सोधपुछको लागि मात्र लगेको खबरलाई धुनामा राखेको झुटो समाचार बाहिर ल्याएका हुन् ।

उनले आफैं सिबिआईमा गएर बयान दिएको र आफ्नो फोटो र भिडियोको गलत प्रयोग गरि आफुलाई कृप्टो चलाउने भन्दै फसाएको बयान दिएकी हुन् ।

सिबिआईका एस.पि तथा प्रवक्ता श्यामकुमार महत्तोको अनुसार चैत्र ६ गते नायिकालाई सोधपुछ गरिएको खबर छ भने प्रीयांकाले आफ्नो बयान दिईसकेकी छिन् ।

भिडियो हेर्नुस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here