एउटी आमाको यो कारु’णिक दृश्य : १८ महिने मृ”त्यु भएकी छोरीलाई काखमा राखेर ….पा’पीले ब’ला”त्कार गरि मा’रीदिए ( भिडियो सहित )

0
4

सुन्दरहरैचा नगरपालिका–७ की १८ महिनाकी बालिका कर णी गरी ह’ ‘त्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निज अवोध बालिकालाई यहीँ फागुन २७ गते कर णी ग’री ज्यान लिएको आरोपमा सोही नगरपालिका बस्ने २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरी रहेका छन् । निजले बालिकालाई फागुन २७ गते मोरङको बेलवारी–८ बाट खेल्दै गरेको अवस्थामा ‘चोकोफन चकलेट’

दिई लला’इफकाइ गरी पी’डितको घरबाट १५० मिटर उत्तर पश्चिम दि’शाको वयरघारीमा कर’णी गरी वि’यरको बो’तल तथा ढु’‘ङ्गा प्र’हार गरी ज्या’ ‘न लि’ए’को कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । बालिकाको शव वि’भ’त्स अवस्थामा फेला परेको उपरीक्षक जिसीले बताए । अभियुक्तलाई पुर्पक्षका लागि पाँच दिन अदालतबाट म्याद थप गरिएको छ भने घटनाको आरोपमा आजीवन कारावासको माग गरिएको प्रहरीले जनाएको छ ।

करिश्माको अन्तिम संस्कारमा उनका परिवार भ’क्कानिए । घटना देखिरहेका सबैका आखा रसाए । ‘बिचरी त्यति सानी बच्चीमाथि त्यस्तो घटना भयोे,’ स्थानीय विश्व निरौला भन्छन्, ‘उनका बाबुआमाले अनेक सङ्घर्ष गरेका थिए । यो घटनाले हामी सबैलाई त्रासदी दिएको छ । अहिलेसम्म आमाको होस खुलेको छैन । राजकुमारका छोरा केही समययता बिरामी छन्, दुई छोरीमध्ये एक जना शा’री’रि’क अ’पाङ्ग’ता भएकी छन् । उनी बोल्न–सुन्न सक्दिनन । काममा नगएपछि राजकुमारलाई आफूसहित पाँच जनाको जीविको धान्न धौ–धौ भएको छ ।

गाउँका केही महिलाहरूको समूहले चन्दा उठाएर उनलाई सहयोग गरिरहेका छन् । अभियुक्तलाई प्रहरीले शा’री’रि’क र प्रा’वि’धिक अनुसन्धानबाट घ’टना भएको १२ घण्टामा प’क्राउ गरेको उपरीक्षक जिसीले जानकारी दिए । उनीहरूलाई श्चात एक पसलमा मा’प’से गरी मामा घरमा गएर बसिरहेको अवस्थामा प’क्राउ गरेको प्र’हरीले जनाएको छ । आरोपी अजय चौधरी दुई वर्ष अगाडि दुई वर्षीया बालिकाको अ’प’ह’र’ण मुद्दामा कारागार चलान भई गएको मङ्सिर १८ गते अदालतको फैसलाबाट रिहा भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here