स्तन र यो,नी कत्रो हुनुपर्छ ? यस्तो भन्छ्न डाक्टर, हामीलाई अधिकांशले यौन जिज्ञासा र समाधानमा स्तन र योनीको साईजका बारेमा जिज्ञासा राखेका छन् । त्यसैले विज्ञहरुको सहयोगमा यो जिज्ञासाको जवाफ पेश गरेका छौ । अधिकांश मानिसको जिज्ञासा भएकाले सहज तरिकाले जिज्ञासा मेटाउन सेयर गर्न सक्नुहुन्छ ।
स्तन कत्रो हुनुपर्छ ?
स्त,न महिलाको छातीमा रहेका दुईवटा विशेष ग्रन्थी हुन्। यही विशेष ग्रन्थीले सन्तान भएपछि शिशुको पोषणका लागि दूध बनाउँछ। स्तन यौ नको दृ,ष्टिकोणले पनि महत्वपूर्ण अ,ङ्गं हो। किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले केटीहरूमा स्त,नको विकास ती,व्र गतिमा हुन थाल्छ। स्त,नको वृद्धि धेरै जसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ। स्त,नको आकार तथा आकृतिको महिलाको मानसिकतामा महत्वपूर्ण प्र,भाव हुन सक्छ। यससँग आत्मसम्मानको कुरा जोडिएको हुन्छ।
यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिएको पाइन्छ। कतिपय समाजमा ठूला आकारका स्त,नलाई आ,कर्षक मानिने भएकाले स्त,न ठूलो बनाउने चाहना भएको पाइन्छ।
स्त,नको आकारमा वंशाणुगत कुराहरूको प्र,भाव एकतिर हुन्छ भने अर्कातिर पोषणको। यी दुवैको संयुक्त प्र,भाव स्त,नको आकार निर्धारणमा महत्वपूर्ण छ। पोषण ठीक नभएका युवतीको शरीरको तौल कम हुने मात्र होइन स्तनको आकारमा त्यसको नका रात्मक प्र,भाव पर्न सक्छ। स्तन वा थुनचोलीको नापका साथै शरीरको तौल अनि उचाइ केही पनि नलेख्नु भएका कारणले तपाईंको स्त,न सामान्यभन्दा सानो हो कि होइन भन्न सकिने स्थिति भएन।
के सानो स्त,नले सम स्या ल्याउँछ ?
स्तनको आकार वास्तवमा त्यसमा भएको बोसोको मात्राले निर्धारण गर्छ। बोसोदेखि बाहेक स्त,नमा रेशा तन्तु तथा दूध बनाउने ग्रन्थीहरू हुन्छन्। स्तन केही सानो भयो भन्दैमा दूध बनाउने कार्य राम्रोसँग गर्न नसक्ने होइन। अर्को कुरा के भनौं भने सानो भए पनि यो एकदमै यौ न सं वेदनशील हुनसक्छ। त्यसैले तपाईंले मजाले यौ,न आनन्द प्राप्त गर्न सक्नुहुन्छ।
यो नि कत्रो हुन्छ ?
कतिपयले यो निलाई मात्र यौ,नअङ्ग मानन्छन्। भ,गक्षेत्रमा भएका अन्य यौ न अ,ङ्गहरूलाई सामान्य बोलीचालीको भाषमा यो,नि भन्ने चलन छ तर त्यो कुरा सत्य होइन। भ,गक्षेत्रलाई बाहिरबाट हेर्दा छालाको दुई पत्र एक अर्कामा टाँसिएको जस्तोमात्र देखिन्छ। यसैलाई हामी समग्रमा भग भन्छौं। महिलाहरूमा यही भगको माथी पट्टी बोसोयुक्त तन्तुले बनेको क्षेत्र मोन्स प्युविस हुन्छ जसले नै यौ न तथा प्र,जनन अ,ङ्गहरूलाई सुरक्षा प्रदान गर्छ। भग क्षेत्रमा भएको छालाको पत्रलाई फर्काइयो भने भित्रतिर ठूलो भगोष्ठ, सानो भगोष्ठ, भगाङ्कुर तथा यो निद्वार जस्ता विभिन्न अ,ङ्ग देख्न सकिन्छ। भगक्षेत्रमा दुईवटा द्वार (प्वाल) हुन्छन् र त्यसमध्ये पिसाब आउनेलाई मू त्रद्वार भनिन्छ। त्यसको मुनि तिरको अर्कोलाई यो,,निद्वार भनिन्छ। यो निद्वार भ,गक्षेत्रको बीचतिर हुन्छ। यो नि मांशपेशीले बनेको एकदमै लचिलो यस्तै ३-४ इञ्च लामो मार्ग हो। सामान्य अवस्थामा यसका भित्ताहरू एकअर्कासँग टाँसिएको अवस्थामा हुन्छन्। यो निद्वार नजिकै एकदमै पातलो छालाको झिल्ली हुन्छ जसलाई यो निच्छद हाइमेन भनिन्छ।
यौ न उ,त्ते जनाको बेला यो निको भित्ताबाट रस निस्कन्छ र त्यसले चिप्लो बनाई यौ न सम्पर्क गर्दा लि ङ्ग भित्र बाहिर गर्न सजिलो बनाउँछ। यसरी यो निरस आउनुले पुरुषको लि ङ्ग उत्थित भए जस्तै युवती उ,त्ते जनाको स्थितिमा भएको सं केत गर्छ। यो नि मार्गको बाहिरी एक तिहाई भाग यौ न सं,वेद,नशील हुन्छ।
के ठूलो यो निले सम स्या पार्छ र?
तपाईले आफ्नो यो निलाई कुन अर्थमा ठूलो भन्नुभएको हो स्पष्ट भएन। यो निको नाप वा गहिराइलाई नै भन्नु भएको हो कि अन्य अ,,ङ्गलाई। अनि कसरी यो निमार्गको गहिराईलाई नाप्नु भयो भन्ने कुरा पनि थाह भएन। कतै यौ न सम्पर्कका बेलामा खुकुलो भयो भनेर पो त्यसो भन्नुभएको हो कि रु
व्यक्तिअनुसार लि ङ्ग वा यो निको नाप र आकारमा धेरै भिन्नता हुन्छ। ऋषी वात्सायनले पनि नापलाई आधार बनाएर लि ङ्ग तथा यौ,,निको वर्गिकरण गरेका छन्। सामान्यतया उ,त्ते जित अवस्थामा लिं,,गको लम्बाइ यस्तै ५-९ (धेरै जसोको ५.२५ देखि ६.२५० इञ्चको हुन्छ। बुझ्नु पर्ने तथ्य के हो भने यो नि मांशपेशीले बनेको एकदमै तन्किन सक्ने गुण भएको नली आकारको अ,ङ्ग हो जसको सामान्यतया लम्बाइ ३ देखि ४ इञ्च हुन्छ। सामान्य अवस्थामा यसको भित्ताहरू एकअर्कासँग टाँसिएका अवस्थामा भए पनि लि,ङ्ग प्रवेश गर्दा यसले त्यसका लागि स्थान दिन्छ तर पनि एक किसिमले समाएर नै राखेको हुन्छ।
एक छिन विचार गर्नु होस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधैँ खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरेर खुकुलो हुन्छ र रु पक्कै हुादैन। त्यसैले यो नि ठूलो भयो भन्दैमा सम,स्या पर्ने होइन। यदि तपाईंले खुकुलोपनको कुरा गर्नु भएको हो भने यो निको मांशपेशीलाई कडा राख्न केगेल कसरत गर्नु एउटा राम्रो उपाय हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****















