‘यौनक्षमता’ ह्वात्तै बढाउने यी ११ घरेलु खाने कुरा बारे जान्नुहोस

0
12

काठमाडौ । ‘यौनक्षमता’ ह्वात्तै बढाउने यी ११ घरेलु खाने कुरा बारे जान्नुहोस्, यौ न क्षमता बढाउने चाहाना सबैलाइ हुन्छ । तरपनि हामीले यस बिषयमा ध्यान दिएका हुदैनौ ।

यसैले कमजोर यौ न क्ष मताका कारण कतिपयको घर नै बिग्रिएको अवस्था समेत छ । यहाँ हामीले केहि घरेलु उपाय बारे जानकारी दिदैछौ ।

खरबुजा

खरबुजामा सिटुलाइन नाम गरेको एमिनो एसिड प्रशस्त मात्रामा पाइन्छ, जसले यौ नांगमा र,क्तसञ्चार तीव्र पार्छ । यौ नांगमा रक्तसञ्चार तीव्र पार्नकै लागेर भियाग्रा लिने गरिन्छ । जुन काम खरबुजा खाएर पनि गर्न सकिन्छ । खरबुजा नियमित सेवन गरेमा तपाईले सोचेजति यौ न क्ष मता बढ्नेछ।

अदुवा

अदुवा खानाले यौ नांगसहित श,रीरका सबै भागमा रक्तसञ्चार तीव्र हुन्छ । यौ नसम्पर्कअघि अदुवा हालेको चिया खाने गरेमा श,रीर तात्छ, मुटुको धड्कन र रक्तसञ्चार ती व्र हुन्छन् । पार्टनरसँग चाहेजति खट्न सक्नुहुन्छ।

एभोकाडो

एभोकाडोमा भिटामिन बी–६ र पोटासियम प्रचुर मात्रामा पाइन्छन् । भिटामिन बी–६ ले पुरुषमा से क्स हार्मोन बढाउने गर्छ । पोटासियमले महिलाको थाइराइड ग्रन्थिलाई स्वस्थ राख्छ ।

थाइराइड ग्रन्थिको सम्बन्ध व्यक्तिको यौ न क्ष,मतासँग हुन्छ । एभोकाडोमा फोलिक ए सिड पनि प्रशस्त पाइन्छ, जसले मु,टुलाई बलियो पार्ने र श,रीरलाई ऊर्जा दिने काम गर्छ । यो से,वन गरेमा पुरुषका महिला पार्टनर र महिलाका पुरुष पार्टनर कहिलै बेखुस हुँदैनन् ।

तुलसी

तुलसीको पाउडर अथवा तेल शरीरमा दल्नाले अथवा तुलसीको पात खानाले शरीरमा यौ न हा,र्मोनको उत्सर्जन बढ्छ ।

लसुनल

सुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले यौ नांगमा र,क्त सञ्चार ती,व्र गराउँछ । राम्रो यौ न जीवनको चाहना गर्नेले लसुनको प्रयोग बढाउनुपर्छ ।

बदाम

बदाममा फ्याटी एसिड बढी मात्रामा पाइन्छ, जसले श,रीरमा यौ न हार्मोनको उत्सर्जन बढाउँछ । बदाममा पुरुषको यौ नांगमा र,क्तसञ्चार ती,व्र गराउने तत्वसमेत पाइन्छ ।

कुरिलो

कुरिलोमा भिटामिन–ई र फोलाइट पाइन्छन्, जसले पुरुष तथा महिला दुवैलाई यौ नका क्रममा च,रमोत्कर्षको अवस्थामा चाँडै पुग्न सघाउ पु¥याउँछ ।

केरा

केरामा ब्रोमेलाइन नामक इन्जाइम प्रचुर मात्रामा पाइन्छ । यसले का,मो त्तेजना बढाउने गर्छ । त्यसै गरी यसमा पाइने पोटासियम र भिटामिन–बीले पुरुष तथा महिला दुवैमा से क्स’ हार्मोन र ऊर्जा बढाउने गर्छन् ।

अण्डा

अण्डामा भिटामिन बी ६ र भिटामिन बी ५ प्रचुर मात्रामा पाइन्छ । यिनले से क्स हा,र्मोनसहित समग्र हार्मोनलाई सन्तुलनमा राख्ने गर्छन् । त्यस्तै, यसमा पाइने भिटामिन बी १२ ले पुरुषमा टेस्टोस्टेरोन हार्मोन बढाउने गर्छ ।

रातो खुर्सानी

रातो खुर्सानी खानाले मुड बनाउने इन्डोर्फिन नामक तत्व श,रीरमा बढी रिलिज हुन्छ । यसबाट रक्तसञ्चार ती,व्र बन्छ । स्वस्थ यौ न जीवनका लागि ती,व्र रक्तसञ्चार आवश्यक छ ।

फर्सीको बियाँ

फर्सीको बियाँमा ओमेगा–३ नामक फ्याटी एसिड र जिंक पाइन्छन् । यसले यौ न जीवनलाई भव्य बनाउने हार्मोन उत्पादनलाई तीव्र बनाउने काम गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here