काठमाडौं । प्रहरी नै ग्राहक बनेर गएपछि हाइप्रोफाइल धन्दाको भण्डाफोर भएको छ । उक्त छापामा ३२ वर्षीया मोडेल प,क्राउ परेकी छिन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीया मोडेल इशा खान समातिएकी हुन् । टिभी मोडेलहरुका साथ उनी एक थ्री स्टार होटेलबाट प,क्राउ परेकी हुन् ।
प्रहरी नै ग्राहक बनेर गएपछि हाइप्रोफाइल धन्दाको भण्डाफोर भएको हो । भारत, मुम्बई क्राइम ब्रान्चले हाइप्रोफाइल धन्दाको भण्डाफोर गर्दै एक मोडललाई पक्राउ गरेको जानकारी दिएको छ ।
उनले टेलिभिजनमा काम गर्नेहरुलाई ग्राहकहरु कहाँ पठाउने गरेको प्रहरीले जानकारी दिएको छ । त्यसका लागि उनले लाखौं रकम लिएर डील गर्ने गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
उनले टेलिभिजनमा काम गर्नेहरुलाई ग्राहकहरु कहाँ पठाउने गरेको प्रहरीले जानकारी दिएको छ । त्यसका लागि उनले लाखौं रकम लिएर डील गर्ने गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
यसबारे सूचना पाएपछि मुम्बई क्राइम ब्रान्चले नक्कली ग्राहक बनेर इशा खानसँग डील गर्न गएको थियो । इशाले ग्राहक बनेर गएका प्रहरीहरुलाई एक थ्री स्टारमा होटेलमा बोलाएकी थिइन् ।
पुष्टि हुने प्रमाण संकलन नभएसम्म उनीहरु ग्राहक नै बनिरहे । जब पुष्टि हुने प्रमाण संकलन भयो त्यसपछि उनीहरुले आफ्नो परिचय पत्र देखाए र यो पक्राउ गर्ने मिशन मात्र थियो भने । त्यसपछि मोडलहरुको होस उडेको थियो ।















