मन्दिरमा अबदेखी निर्दोष पशुको बलि दिएमा र’गतको खोलो बग्ने धर्तीमाताको चे’तावनी (भिडियो हेरौ)

0
76

धर्तिमाताले विभिन्न समयावधिमा ध्यान तपस्या गर्दै आएकी छिन । उनले कहिले १० औ दिन सम्म त कहिले १२ दिनसम्मको क ठोर तपस्या गर्दै आम नेपालीको सामाजिक,आर्थिक,अवस्थाबारे चिन्ता ब्यक्त गर्दै आएकी छिन । अहिले पछिलो समय हिन्दुहरुको महान चाड दशै तिहार लाग्दै निर्दोष पशुहरुको ब लि नदिन आग्रह गरेकी छिन ।

सबै जिबजन्तुलाई स्वतन्त्रता पुर्वक बाच्ने अधिकार भएकाले अनावश्यक रुप मा का ट मा र गर्न नहुने भन्दै थहा पाएमा अनिस्ट हुने र र ग त को खो ला बगा उने समेत जानकारी दिएकी छिन । स्वतन्त्रता हनन नगर्न आग्रह समेत गरेकी छिन ।

देशमा आएको बिकराल स्थिती,महामारी,राजनितिक अस्थिरता लगायतका घ ट नाहरु,बाकी दिनमा आउने ख त राको सङ्केत लाई इन्कित गर्दै अब सबैजना सचेत रहन समेत माताले आग्रह गरिन,यसो भनिरहदा,नारी शक्ति एक्जुट भएर अगाडि बढ्नु अत्यावश्यक छ भनिरहदा त्यहा रु ने कराउनेको जमात देख्न सकिन्थ्यो ।

स “`र्बनाश नै गरेर छाड्छु भन्दै निकै समय यता ज`ङ्गिएर आएकी हुन यी माता।अघिल्ला समयमा पनि केही न केही कुरहरु गरेर मिडियामा आइ नै रहेकी छिन।यिनको भनाइ अनुसार अब यो देशमा ठूलो प्र`लय आउन लागेको छ जस्लै रोक्न अघि बढेकी छिन यिनी।

आफू सङ्गै अरु नि निकै जनाको जमातमा आफ्नै संसारको भाका सुसेल्दै आफ्नै शैली देखाउदै खुलेयाम यस्तो कुराहरुको घोषणा गरि आफै अन्त्य गर्छु भनेर हिडिरहेकी हुन्छिन यी माता।धर्तिलाइ नै थाहा छैन अहिले यो कुन रहस्यको अवषेश हो भनेर।

मन्दिरको अगाडि दुई तीन जना उस्तै भाषा बुझ्ने अनि उनिकै तालमा नाच्ने र हाते मालो गर्ने अरु महिलाहरु लिएर अनेकन कुरा गर्छिन यिनी।कसैले यिनिलाइ बडो चासो दिएर हेर्छ।त कसैले यिनिलाइ त्यसै नाटक हो भन्दै वास्ता गर्दैनन।यो आफ्नो आफ्नो सोछ हो।

सबैको अगाडि आएर यत्ती नि`डरता अनि यत्ति बिस्वासका साथ आफ्नो लयमा काम गरिरहेको देख्दा जो कोहि नि एक मुक्त त हुन्छन नै अझ तीन छक्क नि पर्छन।यो धर्तिको एक रहस्य बनेको छ यो विषय आज।न कसैले रोक्न सक्छ न कसैले नकार्न नै।हेर्नुहोस बास्तबिक्ता यहाँ आफ्नै आँखाले।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here