अभियन्ता ज्ञानेन्द्र शाहीले एम,सी,सी पास गर्ने नेतालाई कालो-मोसो र जुत्ताको माला लगाउछौ बताएका छन् ।संसदमा २७५ जना सांसद ले देश र जनताको पक्षमा बहस गर्न नसक्ने हो भने ५ पार्टीका ५ जना सांसद भए भैगोनी भन्दै भत्ता पचाउनका लागि यति धेरै सांसद किन चाहियो भनी प्रश्न गरे । शरिरमा एक थोपा रगत बगे सम्म एमसीसी बि’रुद्ध लड्ने उ’द्धघोष गरे । आफ्नो एम,सी,सी बि’रुद्धको बिरोध कार्यक्रम बिथोल्न माथि’को आदेश आएको भए पनि आफुहरु’लाई साथ दिन प्रहरी’लाई आग्रह गरे ।
अहिले अफ्गा’निस्तानको सेनाले अमेरि’की सेना’को बुट पालिस गर्छ भोली नेपाली सुरक्षाकर्मी को पनि सोही हाल’त हुन्छ भन्दै सुरक्षाकर्मी लाई सम्झाए । मुलुक बचाउने हो भने सारा नेपाली सडक,मा आउनु पर्ने बताए । उनले ७७ पृष्ठलामो सम्झौता आफ्नो निर्वाचन क्षेत्रमा आएर पढेर सुनाउन सांसद-हरुलाई चेताव’नी दिए । गर्विलो इतिहाँस बोके’को नेपाल’लाई जोगाउने की बेच्न दिने भन्दै नागरिक’लाई प्रश्न गरेका थिए ।
बिरोध सभामा सहभागी भएकाहरुले देश बेच्न दिन्न भन्दै ज्ञानेन्द्र’लाई साथ दिएका थिए । एम,सि,सी ठिक्छ भन्ने कोही पनि मान्छे आफु’सँग खुल्ला बहस गर्न आउन चुनौती दिए ।महा’काली बेच्यौ,कोशी बेच्यौ,टनकपुर बेच्यौ अब एम,सी,सी पास गरेर अमेरिका,को गुलाम बन्न नदिने बताए ।अंग्रेज,लाई घुँडा टेकाए’को स्मरण गर्दै नेपाली’हरु अमेरिका’को दास बन्न नसक्ने उनको धारण थियो ।















