आज मंगलबार घट्यो सुनकाे भाउ । आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँले घटेर नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
आज छापावाला सुन प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन पनि तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको तोलामा १५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।















