को-रोनाको दोस्रो लहर सुरु हुन थाल्याे, देखिन थाल्य यस्ता लक्षणहरु !

0
61
नेपालमै खतरनाक कालो ढुसीबाट बचाउने औषधि भेटियको दाबी

को-रोनाको दोस्रो लहर सुरु हुन थाल्याे, देखिन थाल्य यस्ता लक्षणहरु ! को- रोनाको दोस्रो स्वरुपले मानिसहरु धेरै संक्रमण भएको समाचार आइरहेका छन् । युरोप तथा छिमेकी राष्ट्र भारतमा पनि को-रोनाले आफ्नो नयाँ घा-तक स्वरुप देखाइसकेको छ । सचेत रहनुपर्ने कुरा के भने को-रोनाले आफ्नो स्वरुप र लक्षण दुवै बदलेको छ यसमा सचेत हुनु जरुरी देखिएको छ ।

पहिले रुघाखोकी, ज्वरो, स्वाद तथा गन्ध नहुनु, सास फेर्न गाह्राे हुनु, घाँटीमा खसखस हुनु, जीउ दुख्नु आदि मूख्य लक्षण थिए । तर, अब भने को-रोनाले आफ्नो लक्षण बदलेको छ, औलाको रंग बदलिनु, पखाला चल्नु, छालामा दा-ग तथा चिलाउनु, शरीर तथा टाउको दुख्नु, आँखा रातो हुनु यसका नयाँ लक्षणका रुपमा देखिएका छन् । कलकत्तास्थित अपोलो हस्पिटलको पल्मोनोलोजिस्ट डा. देवराज जैशका अनुसार समयका साथ को-रोनाले स्वरुप र लक्षण दुवै बदलेको छ ।

कयौं देशमा को-रोनाको नयाँ स्ट्रेन देखिएको छ । जसले खतरनाक रुप लिने पनि देखिएको छ । यस्तो अवस्थामा मानिस आफैं जागरुक हुनु जरुरी छ । मानिसमा एक पटक को-रोना भएपछि अर्को पटक को-रोनाको संक्रमण हुँदैन भन्ने भ्रम छ, जुन सत्य होइन । जो एक पटक को-रोनाको शिकार भएका छन् उनीहरुलाई दोस्रो पटक पनि को-रोना हुन सक्ने देखिएको छ । यस्तो केस भारत तथा नेपाल दुवै ठाउँमा देखिएका छन् ।

भारतमा पहिला को-रोना भइसकेका तथा को-रोनाको दुबै डोज भ्याक्सिन लिसकेका थुप्रै मानिसमा पुनः को-रोना संक्रमण भइसकेको छ । काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here