धर्ती माताकै अगाडी कलेज पढ्ने १९ बर्षिय युवतीलाई देउता चढेपछि, हेर्नुस नसोचेको यस्तोसम्म भयो

0
3

गुल्मी | धर्ती माताको एउटा नया काममा एक जना भर्खरकी कलेज पढ्दै गरेकी युवतीको आगमनले त्यहाँ अपत्यारिलो घटना घटेको छ |

केहि समय देखि नै युटुब र सामाजिक संजालमा एकदमै भाइरल भएको नाम हो धर्ति माता उर्फ गुल्मीकी बिष्णु कुँवर । मानिस र देशकै भविष्यवाणी गर्दै युट्युव भिडियोहरुमार्फत भाइरल बन्दै आएकी धर्तीमाता गुल्मीकी विष्णु कुँवर हुन् ।

विष्णु केही महिनाअघि गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा एक महिनासम्म ध्यानमा बसेर बुटवलतिर हिँडेकी थिइन् । उनी तीजको गीत रेकर्ड गराउन भन्दै काठमाडौँ आइपुगेकी हुन् ।

मानिस र देशकै भविष्यवाणी गर्दै युट्युव भिडियोहरुमार्फत भाइरल बन्दै आएकी धर्तीमाता गुल्मीकी विष्णु कुँवर हुन् । हेर्नुस –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here