MCC का वि’रुद्ध आवाज उठाएका स्वागत नेपालको CDO कार्यलय मै तहल्का (भिडियो हेर्नुस)

0
89

यसै बिच MCC को विरुद्ध आवाज उठाउदै आएका अधिवक्ता स्वागत नेपाललाई प्रहरीले बि*रोध कार्यक्रम कै बिच बाट पक्राउ गरेको थियो । उनलाई अहिले जिल्ला न्यायधिवक्ताको कार्यलयबाट म्या*द थप गरि हि*रास*तमा राखिएको छ । उनलाई अ*भद्र ब्याबहारको मु*द्दामा प*क्राउ गरिएको हो । म्याद थपको क्रममा मिडियासगँ बोल्दै स्वागत नेपालले भने जिल्ला न्यायधिबक्ता गंगा पौडेल भन्ने अमेरिकी एजेन्टले म्याद थप गरेको छ ।´ नेपालका नेतृत्व गर्नेहरु अमेरिकी एजेन्ट भएको र उनिहरु MCC पास गर्न लागि परेको उनको आ*रोप छ ।

यता अधिवक्ता स्वागत नेपालका पक्षमा ओकालतको नेतृत्व गरेका अभिवक्ताले भने स्वागत नेपाललाई लगाएको अ*भद्र ब्याबहारको मु*द्दा झु*टो भएको जनाएका छन । अ*भद्र ब्याबहारको मु*द्दा उनी प्रती आकर्षित नहुने उनले बताए । मुलुकी अप*राध संहिता २०७४ को दफा ११८ मा उल्लेख भए अनुसार अ*भद्र ब्याबहार भन्नाले सार्वजनिक स्थानमा बालबालिका, महिला तथा अपांगहरुलाई अ**भद्र व्यवहार गर्नु हो । तर स्वागत नेपाललाई पत्रकार सम्मेलन गर्ने क्रममा पक्राउ गरेकाले यो झु*ठो आ*रोपमा प*क्राउ गरिएको स्पष्ट रहेको उनले बताएका छन ।

हालसम्म ४९ देशमा लागू भएको MCC नेपालमा भने २०७४ भदौ २९ गते सम्झौता भएको थियो । जसबाट नेपालाई ५५ अर्व अनुदान रकम दिइने बताइएको छ । उक्त सम्झौतामा MCC ले ५५ अर्व र नेपाल सरकारले १४ अर्व लगानी गर्ने सम्झौता उल्लेख छ । उक्त रकम सम्झौता लागू भएको मितिबाट ५ वर्षमा उर्जा तथा यातायातमा परिचालन गरि सक्नु पर्ने उल्लेख सम्झौतामा छ । तर यो सम्झौता संसद बाट अनुमोदन गर्नु पर्ने उल्लेख भएकोले विभिन्न धारा र दफाहरुमा घुमौरो पारामा नेपालमाथी अमेरिकी हस्तक्षेप बढ्ने र चिनियाँ सहयोग बन्द हुने कतिपयको भनाइ छ ।

MCC योजना संसदबाट अनुमोदन भए त्यो एउटा स्वतन्त्र र स्वायत्त संबैधानिक अङ्गका रुपमा मान्यता पाउने, परियोजनाका क्षेत्र भरी अमेरिकी कानुन लागू हुने र त्यससगँ बाझिने नेपालका कानुनहरु निर्ष्कृय हुने, एकपटक संसदबाट पारित भए पछि पुन संसदमा बिराधिनका लागि लैजान नपाउने इत्यादी कुराले नेपालको संविधान माथी नियन्त्रण गर्न खोजेको भनाइ छ । साथै परियोजनाको काम MCC नेपालको नियन्त्रणमा हुने र सरकारले त्यसको बारेमा जान्न चाहेमा MCC को स्वीकृत लिनु पर्ने उल्लेख छ । MCC मातहतका सम्पुर्ण निकाय स्वतन्त्र हुने त्यसमा नेपाल सरकारको कुनै सरोकार नहुने उल्लेख भएकाले यो राष्ट्रघाती भएको भनाइ उठ्दै आएको छ ।

अमेरिकी रोजगारी, उत्पादन, सुरक्षा इत्यादी कुरामा कुनै आँच आउने गरि नेपालले कुनै काम गर्न नपाउने सर्तहरु उल्लेख भएकोले यहाँ अमेतिकी समानान्तर सरकार बन्दैछ भन्ने तथ्य भएको कतिपयले उल्लेख गर्ने गरेका छन । अहिले संसदबाट MCC अनुमोदनका लागि प्रयास भै रहेको कुरा बाहिर आउने गरेको छ । यसैबिच MCC कि उपाध्यक्ष फातिमा सुमार ४ दिने भ्रमणका लागि नेपाल आए पछि भने MCC विरुद्ध अझ धेरै आवाज उठ्न थालेका छन । यसले राजनीतिमा पनि दुई धार बनाइदिएको छ । कोहि यस्को पक्षमा तर्क दिन्छन त कोहि बिपक्षमा छन ।(भिडियो हेर्नुस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here