छोरी र श्रीमतिको जिन्दगी बिगार्दै अर्कैसग मोज गर्ने श्रीमान आए मिडियामा(हेर्नुस् भिडियो)

0
39

पुर्णबहादुरले श्रीमतीले पनि गरेको कहिले देखिनन,सानोसानो कुरामा पनि शंका गरिरहे गर्थिन,म छोरा मान्छे काम बिशेषले हिडिरहनुपर्छ तर गलत बाटोमा हिडिन भने । उता अन्जिताले किन अर्कि ल्याएछु मिलेर बसुम भन्नू भो भन्ने प्रश्नमा यसो भन्छन । त्यस्तो स्थिती आए के गर्ने भन्ने पो सोधेको बताए ।

यो पनि पढ्नुस :

धादिङ जिल्लाका पुर्णबहादुर न्यौपानेले गोर्खा जिल्ला निवासी अन्जिता भण्डारीलाई बिबाह गरे । बिबाह गरे,सगै बसे,नानी पनि भयो,तर उनले श्रीमतिको बिबाह दर्ता गरिदिएनन,जब नानी ३ वर्षको भयो तब उनका ब्याबहार परिवर्तन हुँदै गर्दा अन्तमा छोडिदिए ।अर्कै तरुनिसग मस्त हुन थाले ।नानि र श्रीमतिको हरिबिजोक नै भयो ।

उनका श्रीमानले कहिल्यै उनलाई श्रीमतिको दर्जा दिएनन,माया गरेनन,उल्टै शारीरिक तथा मानशिक यात ना दिइरहे,घरबाट निस्केर जा,मलाई स्वतन्त्रता दे भनेर भनिरहे,क ठै अन्जिता सग कुनै बिकल्प थिएन,सानो नानी,कहाँ जाउ के गरौ,उल्टै श्रीमानले अहिले छोडेर गए,रु दै रु दै उनी न्यायको लागि आज युटुबरको घरदैलोमा आएकि छिन ।

श्रीमानको अनेकन ग ल्तिहरुलाई स्विकार्दै अगाडि बढ्न खोज्दा पनि श्रीमानले कहिल्यै बुझेनन,अन्जिता आफ्नो ब्याबसाय गर्दै आएकी थिइन,तिमी काम नगर भन्ने श्रीमानले जहिल्यै गा लि गर्ने गरेको बताईन,अन्जिताले श्रीमान र अर्कि तरुनिको नाङ्गा फोटो र भिडियोहरु देखदा पनि गल ती स्विकार्दै अगाडि बढ्न चाहदा नि मानेन क ठै !

अहिले उनका श्रीमानले अर्कै परस्त्रीलाई साथमा लिएर हिडेका छन ,ती फरा र महिलाको पनि ६ वर्ष को नानी भएको खुलाईन,उनका श्रीमान बिदेश भएको बताईन,अन्जिताको श्रीमान गाडी चलाउथे,अहिले फोन सम्पर्कमा आउदा मिलेर बसुम भन्दै सम्झाउछन उनलाई । तर अन्जिता त्यो चाहन्नन उनले अब कानुनी प्रक्रियामा गएर नानिको लागि अगाडि बढ्ने जानकारी दिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here