होली खेल्दा गज्ज्बसँग खुलेकाे आकाश र पूजाकाे जाेडि, हेर्नुहोस् यो रमाइलो (भिडियो सहित )

0
28

होली खेल्दा गज्ज्बसँग खुलेकाे आकाश र पूजाकाे जाेडि, हेर्नुहोस् यो रमाइलो (भिडियो सहित ) । नायिका  पूजा शर्मा र आकाश श्रेष्ठबिचको अफयेअरको हल्ला केही समय चल्यो । हल्लाकैबिचमा यो जोडी दुबई हानिए । तर उनीहरु ब्यक्तिगत घुमघामका लागि नभएर चलचित्र छायांकनका लागि गएका थिए ।

विदेशबाट फकिएपछि यो जोडीका फेरी रो`मा`ञ्चक तस्विर बाहिरिएका छन् । जहाँ उनीहरुले रमाइलो गर्दै एकासाथ होली मनाइरहेका तस्विर र भिडियोहरु भाइरल बनिेका थिए ।  काठमाण्डौका विभिन्न स्थानमा होली खेल्दै पूजा र आकाश बुढानिलकण्ठसम्म पुगेका थिए । सो अवसरमा नायक आकाश श्रेष्ठले को- रोनाका कारण खुम्चिएर होली मनाउन पर्दा रमाइलो नभएको बताए ।

होली जस्तो उल्लासको पर्वमा को- रोनाका कारण लगातार २ वर्ष नै प्रभावित हुँदा खुल्न र रमाउन समस्इा भएको बताए । सो अवसरमा नायिका पूजा शर्माले पनि होलीमा यसपटक सोधेर मात्र रंग लगाइदिने संस्कार बसेकोमा उनले खुशी ब्यक्त गरिन् । पूजले पहिले–पहिले एक सातादेखि नै बाटोमा हिड्न समस्या भने यसपटक नदेखिँदा आँफुलाई धेरै खुशी लागेको पूजाले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here