बुहारीलाई ज’बर्जस्ती गरेको भन्दै आफ्नै छोराले बाउको कान यसरी खाइदिए (हेर्नुस् भिडियो)

0
67

बुहारीलाई ज’बर्ज’स्ती गरेको भन्दै आफ्नै छोराले बाउको कान टो’केर खा’इदिए (हेर्नुस् भिडियो)

सल्यान जिल्ला कालीमाटी गाउँलालिका वडा नं १ बाट सुन्दै अ,नौठो र अचम्म लाग्दो घ’टना सार्वजनिक भएको छ। आफ्नो काका ५६ वर्षीय धन बहादुर कुंवरलाई बुहारीमाथी ‘ज’बर्जस्त गरेको आ’रोपमा उनका भतिज २३ वर्षीय खिम बहादुर कुंवरले कान जरैदेखि  टो’केर ठुटो बनाइदिएका छन्। उनलाई छोरा घरमा नभएको मौका छो,पी आफ्नै बुहारीलाई ज’बर्जस्ती गर्न खोजेको आ’रोप बुहारीले लगाएकि थिइन्।

उनको काका धन बहादुर कुँवर भन्छन् मैले परीवार नि,योजन गरेकै २१ वर्ष भैसक्यो। मलाई जाँ’ड खाएर ज,बर्ज,स्ती ब’लात्का’र गर्न खोजेको आ’रोप लगाएर प्रहरीकहाँ पनि लगी छोराले पनि फोन गरेर त,थानाम गा’ली गर्‍यो। भतिजले काकालाई दुई कान्ला जति तल ख,सालेर कु’टपि’ट समेत गर्दै काँचै कान टो’केर छि’नाइदिएका छन्। कानलाई जरैदेखि छि’नाएर खा’इदिएका छन् किनभने कानलाई धेरै खोजीगर्दा पनि भेटिएको थिएन।

काका देउता पुज्न जाँदै गरेको बेला भतिजो खिम बहादुर कुंवरले बाँजो बारीमा पाठा बाँ,धेको रहेछ। त्यसपछि काकाले किन बाँ,धेको बाँजोबारीमा पाठा भनेर सोध्दा उनले रि’साउँदै तँ को होस्, तँलाई म चिन्दिन,किन बोल्दैछस्, मुण्टो चिलाएको छ, भनेर ए’क्कासि आएर हा’तपात गरि दुई कान्ला जति लछार्दै झारेर कान जरैदेखि खा,एका रहेछन्।

काकाको छोराले नगर खिम बहादुर भन्दाभन्दै पनि खिम बहादुरका दुवै लोग्नेस्वास्नी आएर झ’गडा गर्दै हात हा|ला|हाल गरेका थिए।त्यसपछि काका धन बहादुर कुंवर बे’होस हुनुभएको थियो। त्यसपछि प्रहरीले आएर भतिजोलाई प’क्राउ गरेर लगे भने काका धन बहादुरलाई पनि अ’नुसन्धान तथा उपचारका लागि लगिएको थियो।

काका भतिजको यस वि,वादको पछाडी जग्गा जमिनको विषय पनि रहेछ। जग्गाको विषयमा लामो समयदेखि एक अर्कामा वै’मन’स्यता पनि भैरहेको रहेछ। अहिले उनी कानको उपचार गर्दै बसिरहेका छन्। कृपया बाँकी कुराकानीलाई अन्त्यसम्म हेर्नको लागि तल दिइएको लिंकलाई क्लिक गर्न नभुल्नुहोला।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here