मेयर बालेनको जात्रामा पुगे प्रदिप खड्का देखि VTEN सम्म हेर्नुश

0
2
मेयर बालेनको जात्रामा पुगे प्रदिप खड्का देखि VTEN सम्म हेर्नुश

मेयर बालेनको जात्रामा पुगे प्रदिप खड्का देखि VTEN सम्म हेर्नुश, मेयर बालेनको जात्रामा पुगे प्रदिप खड्का देखि VTEN सम्म हेर्नुश भिडियो तल राखिएको छ । बालेन शाह भर्खरै बेलायत भ्रमन सकाएर नेपाल फरेको हो । यो जत्रा मा सम्पूर्ण कल्कारहरु समाबेश गरिएको छ । आउनुश हेरै यो भिडियो जुन भिडियो मा सम्पूर्ण कुरा उलेख गरिको छ ।

अमेरिकामा ४२ बर्षिय पतिको क्यान्सरबाट निधन भएपछि पत्निले दाहसंस्कारको लागि सहयोगको अपिल गरेकी छिन् । टेक्सस अर्भिङ्गकी सरस्वती ओलीले पतिको निधनसँगै गम्भिर रोग क्यान्सरसँग लड्दा लड्दै ठूलो रकम गुमाएसँगै दाहसंस्कारको लागि सहयोगको आह्वान गर्दै गो फन्ड मी मा उल्लेख गरेकी छिन ।

यो समाचार तयार पार्दासम्म १७ हजार २ सय डलर रकम संकलन भइसकेको छ । मृतककी पत्नि ओलीका अनुसार उनका पतिको ४२ वर्षको उमेरमा निधन भएको हो । उनले भावुक हुँदै भनिन् जम्मा ४२ बर्षको उमेरमा ११ वर्षीय छोरा र छोरीलाई छोडेर जानु भयो ।

पतिलाई क्यान्सर भएको पत्ता लागेदेखि हामीले निकै कठिन समय भोगेको र दुबै जना एक वर्षदेखि काम नगरेको समेत ओलीले बताएकी छिन । यो दुखद घडिमा आफ्ना स्वर्गिय पतिको अभावमा उनले दुई बच्चाहरुसंगै आफ्नो जीवन कसरी अगाडि बढाउन सक्छु भनेर सोच्न सकिरहेको छैन भन्दै भक्कानिइरहेकी छिन् ।

आँफुले पतिलाई बचाउन उनको उपचारमा सक्दो प्रयास गरेको उल्लेख गर्दै भावुक हुँदै भनिन् हाम्रो सबै समय र पैसा खर्च गरेर पनि उहाँलाई बचाउन सकेनौं। भक्कानिँदै ओलीले भनिन् मैले मानव जीवनको सत्यलाई स्वीकार गरेको छु, अब मेरा बच्चा र भविष्यप्रति चिन्तित छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here