आफ्नी श्रीमतीलाई लामखुट्टेले टोकेर हैरान पारेको भन्दै यी युवकले गुहारे प्रहरी

0
3
आफ्नी श्रीमतीलाई लामखुट्टेले टोकेर हैरान पारेको भन्दै यी युवकले गुहारे प्रहरी

आफ्नी श्रीमतीलाई लामखुट्टेले टोकेर हैरान पारेको भन्दै यी युवकले गुहारे प्रहरी, आफ्नी गर्भवती श्रीमतीलाई लामखुट्टेले टोकेर हैरान परेको भन्दै एक पतिले प्रहरीलाई गुहारेका छन् ।

की गर्भवती महिलालाई लामखुट्टेले टोकेर सताएपछि केही मेसोमेलो नपाएका श्रीमानले एक्कासी प्रहरीलाई बोलाए । खबर हो उत्तर प्रदेशको सम्भल जिल्लाको एक निजी अस्पतालको । जहाँ भर्ना भएकी गर्भवती महिलालाई लामखुट्टेले टोकेर सताएको भन्दै मध्यरातमा यूपी पुलिस अस्पतान नै पुग्छ ।

प्रहरी मुख्यालयबाट निर्देशन पाएलगत्तै डायल ११२ प्रहरी लामखुट्टे निरोधक सामग्री लिएर केही बेरमा अस्पताल पुगेर लामखुट्टे निरोधक सामग्री ट्विट गर्ने व्यक्तिलाई दिन्छन् । अपत्यारिलो लाग्ने यो खबर सत्य हो । ति पुरुषले मध्यरातमा गर्भवती श्रीमतीलाई लामखुट्टेले सताए लगत्तै असदले युपी प्रहरीको ११२ र सम्भल प्रहरीलाई ट्वीट गर्दै लेखेका छन्, ‘मेरी श्रीमतीले चन्दौसीको हरिप्रकाश नर्सिङ होममा एउटी सानो परीलाई जन्म दिएकी छिन् ।

तर मेरी श्रीमतीलाई यहाँ पीडा छ ।’ भनेपछि प्रहरी तत्कालै अस्पताल पुगेको ति युवकले गरेको ट्विटमा उल्लेख छ । युवकले लेखेका छन्, ‘धेरै लामखुट्टेले टोक्छन् । कृपया मलाई तुरुन्तै मार्टिन कोइल प्रदान गर्नुहोस्। त्यसपछि युपी प्रहरीको ११२ नम्बरको ट्वीटर अकाउन्टबाट उक्त युवकलाई जवाफ दिइयो र केही समयमै सम्भल जिल्लाको डायल ११२ को पीआरभी ३९५५ मोर्टिन कोइल लिएर अस्पताल पुग्यो ।

प्रहरीले युवा ट्वीटर असद खानलाई लामखुट्टेबाट छुटकारा पाउन पद्धत गरेसँगै उनले सम्भल प्रहरीलाई हृदयदेखि नै धन्यवाद दिन्छन् । रातको २.४५ बजिसकेको समयमा पनि प्रहरीले गरेको सहयोग देखेर ति युवा निकै खुशी देखिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here