टि`कटक स्टार विना विश्वकर्मा र मेक्सम खातीले गरे धुमधाम विहे, भिडियो वन्यो रातारात भा`ईरल..,(भिडियो हेर्नुस्)
काठमाण्डौ । लोकप्रिय गायिका जमुना सनमको आवाज रहेको निकै सुमधुर गीत चार आना भर्खर मात्र सार्वजनिक भएको छ ।
निकै उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको गीतलाई राजु सुनामले लय तथा शब्द सिर्जना गरेका छन भने संगीत संयोजन साथै आवाज समेत राजुकै रहेको छ । माया प्रेमलाई गीतले निकै उत्कृष्ट रुपमा उठाएको छ । गीतको म्युजिक भिडियो समेत निकै दमदार बनाइएको छ ।
गीतलाई लोकप्रिय निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन भने मेक्सन खाती र विना विश्वकर्माको अभिनय रहेको छ । गीतलाई सनम क्रियसनबाट बजार ब्यवस्थापन गरिएको छ ।
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।















