अन्तत रविले बनायो पत्याउनै नसकिने यस्तो रेकर्ड, रविलाई हेर्न चितवनबासी उर्लिएर आए..,(भिडियो हेर्नुस्)
अन्तत रविले बनायो पत्याउनै नसकिने यस्तो रेकर्ड, रविलाई हेर्न चितवनबासी उर्लिएर आए | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्:-
https://youtu.be/5JMiI82UJe4
अन्य समाचार :- काठमाडौं । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रता कायम छ ।पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ६ हजार ७६ मत प्राप्त गर्नुभएको छ ।एमालेका कृष्णभक्त पोखरेलले ४ हजार ४९२ मत प्राप्त गनुएभएको छ ।यस्तै, कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ९५६ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौं । उदयपुर–२ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित हुनुभएको छ ।रायमाझीले एकीकृत समाजवादीकाका उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गर्नुभएको छ ।
विराटनगर । मोरङ क्षेत्र नम्बर-२ मा एमालेका ऋषिकेस पोखरेलको अग्रता कायम रहेको छ ।कांग्रेसकी उम्मेदवार सुजाता कोइरालालाई ३ सय ५ मतले पछि पार्दै अग्रता पोखरेलले अग्रता कायम राख्नुभएको छ ।पोखरेलले ५ हजार ७ सय ४२ मत प्राप्त गर्नुभएको छ । कोइरालाले ५ हजार ४ सय ३७ मत प्राप्त गर्नुभएको छ ।कोइराला पोखरेलको पछि-पछि हुनुहुन्छ ।














